काठमाडौंको चुनावी अंकगणित: दलीय उम्मेदवारलाई स्वतन्त्रको चुनौती

आसन्न स्थानीय तह चुनावको दिन नजिकिँदै जाँदा काठमाडौं महानगरपालिको चुनावी रौनक पनि बढ्दो छ । एमाले र कांग्रेसका 'हेभिवेट' उम्मेदवारविरुद्ध यहाँ स्वतन्त्रले पनि चुनावी प्रचारमा टक्कर दिइरहेका छन् ।

सम्बन्धित सामग्री

प्रमुख दललाई चुनौती बन्दै विद्रोही

काठमाडौं, कात्तिक ३ । प्रमुख राजनीतिक दलका लागि मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विद्रोही उम्मेदवार चुनौती बनेका छन्। दलका आधिकारिक उम्मेदवार र चुनावी तालमेल गरेका दलविरुद्ध परेका उम्मेदवारी कसरी निष्क्रिय गराउने भन्ने विषयले प्रमुख दलहरूलाई पिरोलेको छ। चुनावी तालमेलको सहमतिविपरीत विद्रोही उम्मेदवार उठेपछि निर्वाचन परिणाम मात्र होइन, गठबन्धन नै संकटमा पर्ने […]

‘लाइभ डिबेट’मा आउन प्रधानमन्त्रीलाई ओलीको चुनौती

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत चुनावी एजेण्डामा आधारित बहसका लागि ‘लाइभ डिबेट’ आउन चुनौती दिएका हुन्।

चुनावी बहसका लागि देउवालाई ओलीको चुनौती, भने– म तयार छु, तपाईँ तयार हो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लाइभ डिबेटका लागि चुनौती दिएका छन्। निर्वाचनको समयमा पश्चिमा देशहरुमा उम्मेदवारहरुबीच बहस हुने गरेको उल्लेख गर्दै ओलीले आफू त्यसका...

रुपन्देही २ मा एमाले उपाध्यक्ष पौडेललाई पुराना ‘चुनावी कमाण्डर’कै चुनौती

काठमाडौं : रुपन्देही क्षेत्र नम्बर २ मा संसदीय निर्वाचनमा ह्याट्रिक गरिसकेका नेता हुन् विष्णु पौडेल। नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका पौडेल यस क्षेत्रबाट पाँचौ पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। उनलाई यसपटक चुनौती थप्दै छन् उनकै पुराना चुनावी कमाण्डर राजु गुरुङ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा दुई-दुई पटक विघटन गर्दा त्यसको खरो विरोधमा उत्रिएका…

सेनाको विश्लेषण : चुनावमा विप्लव चुनौती बन्नसक्छन्

१० भदौ, काठमाडौं । नेपाली सेनाले आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र त्यसबाट फुटेको समूह सुरक्षा चुनौती बन्नसक्ने विश्लेषण गरेको छ । जंगीअड्डामा शुक्रबार सम्पन्न कमाण्ड सेनापति समन्वायात्मक बैठकमा चुनावी सुरक्षामा समूह चुनौतिका रुपमा देखा पर्नसक्ने निष्कर्ष निकालिएको हो । चन्द नेतृत्वको नेकपाले २० फागुन २०७७ मा सरकारसँग तीनबुँदे […]

हेभिवेट नेताहरु नै प्रत्यक्ष चुनावी प्रतिष्पर्धाबाट किन पछि हट्दैछन्

काठमाडौं, ८ भाद्र । एकातर्फ चुनावी दौडधूप अर्कोतर्फ महङ्गो चुनावी खर्च । राजनीतिमा अनिश्चयको कालो बादल यसै पनि मडारिइरहेको छ । यस्तो अवस्थाबीच हेभिवेट नेताहरु प्रत्यक्ष सांसद बन्ने प्रतिष्पर्धाबाट पछि हट्न थालेका छन् । चुनावमा युवा र स्वतन्त्रको चुनौती नेताहरुका लागि टाउको दुखाई बनेको छ । तीन दशकभन्दा बढी समय सत्ता र शक्तिमा रहनु र […]

देशभर चुनावी रौनक : अस्वस्थ प्रतिस्पर्धा र गतिविधिले सुरक्षा चुनौती

काठमाण्डाै - वैशाख ३० गते हुने पालिका चुनावका लागि दल तथा उम्मेदवारको दौडधुप बढेको छ । मतदाता रिझाउन र मत आफ्नो पक्षमा पार्न शीर्ष नेता पनि देश दौडाहमा जुटेका छन् । सत्ता गठबन्धनका दलसहित प्रमुख प्रतिपक्ष एमालेले देशका मुख्य ठाउँमा चुनावी सभा गर्दै आएका छन् । कांग्रेसले हिजोदेखि देशव्यापी चुनावी अभियान सुरु गरेको छ । आज चितवनमा हुने सभालाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा हिजो नै पुग्नुभएको छ । कांग्रेसले भ्रातृ सङ्घ संस्थाका अधिवेशन पालिका चुनावपछि गर्न आग्रह गरेको छ । एमालेले यसअघि नै अभियान थालेको ...

चुनावी दौडधुपमा म्याग्दीका नेता-कार्यकर्ता

म्याग्दी : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिबेला राजनीतिक दलका नेताहरू चुनावी दौडधुपमा छन्। विभिन्न दलका नेताहरू आ–आफ्नो पार्टीको पक्षमा जनमत बलियो बनाउन दौडधुप सुरु गरेका हुन्।सत्ता गठबन्धनका दलहरू, नेकपा एमाले र अन्य दल आफ्नै किसिमले चुनावी अभियानमा लागेका छन्। एमालेले सत्ता गठबन्धनलाई समेत चुनौती दिँदै आएको छ। स्थानीय तहको चुनावी माहोल बनाउन एमाले, कांग्रेस र माओवादीका नेताहरू जिल्ला व्यापी रूपमा हिँडिरहेका छन्।नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा