हेभिवेट नेताहरु नै प्रत्यक्ष चुनावी प्रतिष्पर्धाबाट किन पछि हट्दैछन्

काठमाडौं, ८ भाद्र । एकातर्फ चुनावी दौडधूप अर्कोतर्फ महङ्गो चुनावी खर्च । राजनीतिमा अनिश्चयको कालो बादल यसै पनि मडारिइरहेको छ । यस्तो अवस्थाबीच हेभिवेट नेताहरु प्रत्यक्ष सांसद बन्ने प्रतिष्पर्धाबाट पछि हट्न थालेका छन् । चुनावमा युवा र स्वतन्त्रको चुनौती नेताहरुका लागि टाउको दुखाई बनेको छ । तीन दशकभन्दा बढी समय सत्ता र शक्तिमा रहनु र […]

सम्बन्धित सामग्री

वर्तमान सरकार कांग्रेसकै नेतालाई मन परेको छैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु आजित भएको दाबी गरेका छन्।बिहीबार एमालेको मध्यपहाडी संकल्प यात्रा अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सत्तामा रहेका कांग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरे।उनले कांग्रेसका नेताहरु अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको उल्लेख गरे। उनले मिसन ८४ जनताको र हरेक

उम्मेद्वारको टुंगो लगाउन माओवादी नेताहरु छलफलमा

काठमाडौँ – प्रतिनिधिसभा अन्तरगत प्रत्यक्ष तर्फका उम्मेद्वारको टुंगो लगाउन नेकपा माओवादी केन्द्रको बैठक बसेको छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डसहितका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा,उपमहसचिव वर्षमान पुनसहित प्रदेश इन्चार्ज पनि सहभागी छन्। आइतबार मनोनयन गर्नुपर्ने भएकाले त्यसअघि नै उम्मेदवार टुंगो गर्ने गरी माओवादी नेताहरु छलफलमा जुटेका हुन् ।

कांग्रेस कार्यालयमा शेखर पक्षका नेताहरु धर्नामा

१२ असोज, काठमाडौं । टिकट वितरणमा अन्याय भएको भन्दै नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्ष पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् । पार्टी कार्यालय अगाडि मौन धर्नामा बसेका उनीहरुले एक घण्टासम्म बस्ने बताएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु […]

यसकारण प्रभावशाली नेताहरु समानुपातिकमा

काठमाडौं, १२ असोज । अहिलेसम्म प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्दै आएका नाम चलेका नेताहरु यसपटक समानुपातिकको बन्दसूचीमा देखिए । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका नेताहरु यसरी बन्दसूचीमा छन् । काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महतको नाम समेत समानुपातिकको उम्मेदवारमा छ । निधि हालसम्म धनुषाबाट चुनाव लड्दै आएका थिए । जनकपुर क्षेत्र […]

पदाधिकारीलाई प्रत्यक्ष चुनाव लडाउने राप्रपा नेपालको निर्णय

१ भदौ, काठमाडौं । राप्रपा नेपालले पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरुलाई प्रत्यक्ष चुनाव लडाउने भएको छ । पार्टी केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले पदाधिकारी तथा वरिष्ठ नेताहरु सकेसम्म प्रत्यक्ष चुनाव लड्ने निर्णय गरेको हो । महामन्त्री राजाराम बर्तौलाका अनुसार नेकपा एमालेसँग तालमेलका लागि पनि सम्वाद भइरहेकाले कोको चुनाव लड्ने भन्ने टुंगो भने भइसकेको छैन । […]

राप्रपा नेपालका शीर्ष नेताहरु प्रत्यक्ष चुनाव लड्ने

राप्रपा नेपालका शीर्ष नेताहरुले आगामी संघीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले प्रत्यक्षमा सकेसम्म पार्टीका पदाधिकारी तथा वरिष्ठ नेताहरूले उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए । बैठकले पार्टीका उपाध्यक्ष डा बिष्णु भण्डारीद्वारा प्रस्तुत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र परिमार्जन सहित पारित गरेको छ । यस्तै  निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि प

मुख्य दलका नेताहरुले नै भने-प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति चाहियो

काठमाडौं । मुख्य दलका नेताहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा उभिएका छन् ।