एमालेका युवा नेताहरु माओवादी केन्द्रमा प्रवेश

भरतपुर। नेकपा एमालेका युवा नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। एमाले निकट संगठन युवा संघ नेता सुरेश कार्की नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज रेनु दाहाल, केन्द्रीय सदस्य घनश्याम दाहाल र ठाकुर ढकाल लगायतका नेताले टिका तथा खादा लगाएर पार्टी प्रवेश गराएका थिए। कार्की भरतपुर ११ निवासी हुन्।

सम्बन्धित सामग्री

माओवादी केन्द्रमा २३ जना प्रवेश

सिमकोट – नेकपा माओवादी केन्द्रमा २३ जना प्रवेश गरेका छन्। उनीहरू सबै सवतन्त्रबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। माओवादी केन्द्र नयाँ युुवा स्वतन्त्रबाट पार्टीमा प्रवेश गरेको जनाएको छ। पार्टी प्रवेश गर्नेलाई केन्द्रले एक कार्यक्रम आयोजना गरी खादा लगाएर स्वागत गरेको थियो। त्यसमा २२ जना सिमकोट गाउँपालिका र एक जना सर्केगार्ड गाउँपालिकाका युवा छन्। प्रवेश गर्ने […]

युवा संघ गलकोटका अध्यक्षसहित १६ जना माओवादी केन्द्रमा प्रवेश

गलकोट – युवा संघ गलकोट नगरपालिकाका अध्यक्ष बलबहादुर विकसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। योङ कम्युनिष्ट लिग नेपाल (बाइसीयल) गलकोटले आइतबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा विकसहित १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका […]

युवा संघका १६ जना माओवादी केन्द्रमा प्रवेश

युवा संघ गलकोट, बगलुङका नगरपालिकाक अध्यक्ष बलबहादुर विकसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आइतबार योङ कम्युनिष्ट लिग नेपाल (वाइसीयल) गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा विकसहित १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले स्वागत गरे । प्रवेश गर्नेहरुमा युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विक,

विप्लव समूहका युवा नेता माओवादीमा प्रवेश

नेकपा (विप्लव) समूहको युवा संगठन लुम्बिनी प्रदेश इन्चार्ज हरि बस्नेत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनी प्यूठान माण्डपी गाउँपालिका निवासी हुन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) राज्य समिति सदस्य प्यूठान नगरपालिका वडा नं. १० निवासी विश्व केसी (सुवोध) पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।    मंगलबार बुटवलमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेव, स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका

चितवन राप्रपा युवा संघका उपाध्यक्ष माओवादी प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक युवा संघ चितवनका उपाध्यक्ष शंकर विश्वकर्माले पार्टी परित्याग गरेका छन् । पार्टी आफ्नो विचारबाट विचलित भएको भन्दै विश्वकर्मासहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।आफ्नो हक अधिकारको पक्षमा बोल्ने पार्टी माओवादी भएको भन्दै राप्रपा छोडेका हुन । विश्वकर्मासहितका नेता कार्यकर्तालाई माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले प्रवेश गराए ।

आठौँ पठक सगरमाथा आरोहण गर्ने तामाङसहित ५ जना माओवादीमा प्रवेश

सगरमाथाको आठौँ पटकसम्म आरोहण गर्ने रसुवाको कालिका गाउँपालिका–१ का कामी सिङ्गी स्याङ्बा तामाङसहितको आरोहीको टोली सोमबार माओवादी केन्द्रमा प्रवेश गरेको छ ।   उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबार पार्टीमा स्वागत गरे । माओवादी प्रवेश गर्नेमा सात पटक सगरमाथा आरोहण गर्ने सोही वडाका लालबहादुर तामाङ, दुई पटक सगरमाथाको आरोहण गर्ने मिङमार तामाङ, समाजसेवी तथा युवा व्यवसायी नामग्याल तामाङ, नेपाली कांग्रेसका सक्रिय सदस्य तथा युवा व्यवसायी छिरिङ तामाङलगायत छन् ।   सो अवसरमा माओवादी केन्द्रका ...

वाग्लाका एमाले कार्यकर्ता माओवादीमा प्रवेश

शनिवार गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्लामा नेकपा एमालेका कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यस गाउँपालिका अध्यक्ष तथा सो माओवादी केन्द्रका युवा नेता भुपाल पोखरेलले ७२ जना अगुवा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिए । त्यस मध्ये दुई चार जना मात्रै नेपाली काङ्ग्रेसबाट पार्टी प्रवेश गरेको अरू सबै नेकपा एमाले परित्याग गरि आफ्नो पार्टीमा प्रवेश गरेको उनले बताए । उनका अनुसार नेकपा एमाले निकट अनेम संघकी जिल्ला कमिटी सदस्य वासुका घिमिरे, ग

राजपाको युवा संघ अध्यक्षसहितका नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, कात्तिक ७ – राष्ट्रिय जनता पार्टी (राजपा) सम्बद्ध तराई मधेस स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेल, महासचिव अनिल कुशवाहा, नेपाल प्...

कांग्रेसका नेता माओवादी केन्द्रमा प्रवेश - News of Nepal

बाँके ,(नेस) नेपाली कांग्रेस, बाँकेका संगठन विभागका पूर्वप्रमुख एवं महाधिवेशन प्रतिनिधि अमर खड्का माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। लामो समयदेखि पार्टीमा असन्तुष्टि राख्दै आएका खड्का शुक्रबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। राप्तीपारि फत्तेपुरका युवा नेता खड्काले पार्टीभित्रबाट नै आफूलाई सिध्याउने खेल भएपछि बाहिरिएको उनले बताए। राप्तीपारिको विकास र उज्यालोका लागि खड्काले लडेका थिए। वर्तमान …