अमेरिकामा ट्रकभित्र निस्सासिएर ४६ जनाले ज्यान गुमाए

काठमाडौं।कोरिया भाषामा मागभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका छन्।अधिकांश उम्मेदवारले अझै सम्म चुनावी खर्चको विवरण बुझाएनन्।पोखरा माहानगरले कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड दिने भएको छ।ललितपुरबाट पेस्तोल र गोलीसहित १ जना पक्राउ परेका छन् र अमेरिकाको टेक्सासमा ट्रकभित्र निस्सासिएर ४६ जना आप्रवासीले ज्यान गुमाएका छन्।

सम्बन्धित सामग्री

डडेल्धुरामा निस्सासिएर २ जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमकि ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । बिहान बेहोस भेटिएका उनीहरूलाई डडेल्धुरा अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरिसकेको प्रहरी निरीक्षक नायकले बताए । […] The post डडेल्धुरामा निस्सासिएर २ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वीरगन्जमा निस्सासिएर दुई भारतीय कामदारको मृत्यु

पर्साको वीरगन्ज महानगरपालिका –२२ जगरनाथपुर स्थित त्रिपती ट्रेडिङ एण्ड सप्लार्यस(कोइला डिपो)मा निस्सासिएर दुई जना भारतीय कामदारको मृत्यु भएको छ।...

पाँच जनाको निस्सासिएर मृत्यु प्रकरण : शोकमा डुब्यो नल्लु गाउँ

ललितपुर । एकै परिवारको पाँच जनाको निस्सासिएर मृत्युपछि ललितपुरस्थित कोन्ज्योसोम–४ को नल्लु गाँउ शोकमा डुबेको छ । ललितपुरको महलक्ष्मीस्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा मृतक परिवारका भाइ सोनाम स्याङ्तान निराश अवस्थामा भेटिए । उनले भने, ‘यस्तो घटना जीवनमा कहिल्यै देखेको सुनेको थिइँन । आज आफैँले भोग्दा सपनाजस्तो लागिरहेको छ ।’ १० महिनाअघि प्रेम विवाह गरेका स्थानीय सुवास […] The post पाँच जनाको निस्सासिएर मृत्यु प्रकरण : शोकमा डुब्यो नल्लु गाउँ appeared first on राजधानी राष्ट्रिय दैनिक.

निस्सासिएर दुई जनाको मृत्यु

ठाँटीकाध गाउँपालिका–१ पिपलचौकमा आगजनीबाट निस्सासिएर दुई जनाको मृत्यु भएको छ। चुलो नजिक आगो बालेर बिहीबार साँझ सुतेका आमाछोरा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।...

शंखरापुरमा निस्सासिएर दम्पतीको मृत्यु

काठमाडौंको शंखरापुर नगरपालिकामा निस्सासिएर श्रीमान-श्रीमतीको मृत्यु भएको छ।

काठमाडौँमा घरभित्रै निस्सासिएर २ जनाको मृत्यु

काठमाडौँ, १३ माघ । काठमाडौँमा घरभित्रै निस्सासिएर एक दम्पत्तिको मृत्यु भएको छ । शंखरापुर नगरपालिका–३ बोझेनीमा ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षीया फुलमाया थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । दम्पत्ति गएराति आफ्नै घरमा आगो बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका थिए । प्रहरीको अनुसार अहिले प्रहरी घटनास्थल पुगेको छ । थिङ […]

भक्तपुरमा धुवाँले निस्सासिएर तीन महिनाको शिशुको मृत्‍यु

भक्तपुर। भक्तपुरको दधिकोट गाम्चामा धुवाँले निस्सासिएर ३ महिने शिशुको मृत्‍यु भएको छ । राती खाना खाएर आगो तापेर सुतेका रामेछाप मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेश रम्तेल र २८ वर्षीया पसुना तामाङकी ३ महिनेको निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परीसर भक्तपुरले जनाएको छ । अचेत अवस्थामा रहेका दुई जना (अभिषेक र उनकी श्रमीती) को […]

भक्तपुरमा निस्सासिएर ३ महिने शिशुको मृत्‍यु

९ माघ, भक्तपुर। भक्तपुरको दधिकोट गाम्चामा धुवाँले निस्सासिएर ३ महिने शिशुको मृत्‍यु भएको छ । खाती खाना खाई आगो तापेर सुतेका रामेछाप मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेश रम्तेल र २८ वर्षीया पसुना तामाङकी ३ महिनेको निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परीसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार अचेत अवस्थामा रहेका दुई जना (अभिषेक […]

निस्सासिएर चारजनाको मृत्यु

भेरी अस्पताल नेपालगन्जमा निस्सासिएर एकै परिवारका चारजनाको बुधबार राति मृत्यु भएको छ । भेरी अस्पतालको कर्मचारी क्वाटरमा सुतेका स्टोर शाखामा कार्यरत २३ वर्षीय धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको हो । मृत्यु हुनेमा धनप्रसादका तीन महिनाको छोरा इप्सन, आमा कोपिला र दिदी नन्दाकली रहेको प्रहरीले जनाएको छ । धनप्रसादकी श्रीमती सुशीला, तीन वर्षको […]

नेपालगञ्जमा कोइला बालेर सुतेका एकै परिवारका चारजनाको निस्सासिएर मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा निस्सासिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन् । जाडोबाट जोगिनका लागि कोइला बालेर सुतेकाहरुको निस्सासिएर बुधबार राति मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जमा कार्यालय सहयोगीको रुपमा कार्यरत धर्मप्रसाद भट्टराईको परिवारका चारजनाको अस्पतालको क्वाटरमै मृत्यु भएको हो । मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, […]