पाँच जनाको निस्सासिएर मृत्यु प्रकरण : शोकमा डुब्यो नल्लु गाउँ

ललितपुर । एकै परिवारको पाँच जनाको निस्सासिएर मृत्युपछि ललितपुरस्थित कोन्ज्योसोम–४ को नल्लु गाँउ शोकमा डुबेको छ । ललितपुरको महलक्ष्मीस्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा मृतक परिवारका भाइ सोनाम स्याङ्तान निराश अवस्थामा भेटिए । उनले भने, ‘यस्तो घटना जीवनमा कहिल्यै देखेको सुनेको थिइँन । आज आफैँले भोग्दा सपनाजस्तो लागिरहेको छ ।’ १० महिनाअघि प्रेम विवाह गरेका स्थानीय सुवास […] The post पाँच जनाको निस्सासिएर मृत्यु प्रकरण : शोकमा डुब्यो नल्लु गाउँ appeared first on राजधानी राष्ट्रिय दैनिक.