निस्सासिएर चारजनाको मृत्यु

भेरी अस्पताल नेपालगन्जमा निस्सासिएर एकै परिवारका चारजनाको बुधबार राति मृत्यु भएको छ । भेरी अस्पतालको कर्मचारी क्वाटरमा सुतेका स्टोर शाखामा कार्यरत २३ वर्षीय धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको हो । मृत्यु हुनेमा धनप्रसादका तीन महिनाको छोरा इप्सन, आमा कोपिला र दिदी नन्दाकली रहेको प्रहरीले जनाएको छ । धनप्रसादकी श्रीमती सुशीला, तीन वर्षको […]

सम्बन्धित सामग्री

जाडोमा हिटर बाल्दा यसरी निस्सासिएर मृत्यु हुनसक्छ

काठमाडौं : बिहीबार बिहान नेपालगञ्जमा भेरी प्रादेशिक अस्पतालको स्टोरसँगै रहेको कर्णाली प्रदेशको मेडिकल स्टोरको आवासभवन(क्वाटर) मा निसासिएर एकै परिवारका चारजनाको मृत्यु भयो भने अन्य तीनजना बेहोस अवस्थामा भेटिए।घाइते तीनजनाको हाल नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको हाल आइसियुमा राखेर उपचार भइरहेको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक डा. प्रकाश थापाले बताए।‘हामीले तीनजना घाइतेलाई बेहोस अबस्थामै अस्पताल ल्याएर आइसियुमा उपचार गरिरहेका छौँ&rs

भेरी अस्पतालको क्वार्टरमा एकै परिवारका चारजनाको मृत्यु, तीनको अवस्था गम्भीर

काठमाडौं । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको क्वार्टरमा गए राति एकै परिवारका चारजनाको मृत्यु भएको छ । क्वार्टरमा निस्सासिएर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कालिकोटको खडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराई, उनकी आमा कोकिला, दिदी नन्दकली र तीन महिनाका छोरा एक्सन भट्टराईको मृत्यु...

नेपालगञ्जमा कोइला बालेर सुतेका एकै परिवारका चारजनाको निस्सासिएर मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा निस्सासिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन् । जाडोबाट जोगिनका लागि कोइला बालेर सुतेकाहरुको निस्सासिएर बुधबार राति मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जमा कार्यालय सहयोगीको रुपमा कार्यरत धर्मप्रसाद भट्टराईको परिवारका चारजनाको अस्पतालको क्वाटरमै मृत्यु भएको हो । मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, […]