नेपालगञ्जमा कोइला बालेर सुतेका एकै परिवारका चारजनाको निस्सासिएर मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा निस्सासिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन् । जाडोबाट जोगिनका लागि कोइला बालेर सुतेकाहरुको निस्सासिएर बुधबार राति मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जमा कार्यालय सहयोगीको रुपमा कार्यरत धर्मप्रसाद भट्टराईको परिवारका चारजनाको अस्पतालको क्वाटरमै मृत्यु भएको हो । मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, […]

सम्बन्धित सामग्री

कोइलाको धुवाँले निस्सासिएर भारतमा एकै परिवारका तीन नेपालीको मृत्यु

धनगढी : भारतमा तीनजना नेपालीको ज्यान गएको छ। रोजगारीका सिलसिलामा भारतमा रहेका डोटीका एकै परिवारका तीन जनाको निस्सासिएर मृत्यु भएको हो।डोटीको बडिकेदार गाउँपालिका–५ लाना घर भएर हाल कैलालीको गौरिगंगा नगरपालिका–१ गोप्का बस्ने एकै परिवारका तीन जनाको भारतको मेरठमा मृत्यु भएको बताइएको छ।कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी र दुई वर्षकी छोरीको मृत्यु भएको हो।बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेको बताइएको छ। मृतकको घरमा दुई छोरी र एक छोरा

निस्सासिएर एकै परिवारका चारको मृत्यु

नेपालगञ्जमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने तीन जना बेहोस भएका छन् । भेरी अस्पतालसँगै जोडिएको कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखामा कार्यालय सहयोगीका रूपमा कार्यरत धनप्रसाद भट्टराईको चार जना परिवारको निस्सासिएर मृत्यु भएको हो । धनप्रसाद परिवारसँगै मेडिकल स्टोरकै क्वाटरमा बस्थे ।

जाडोमा हिटर बाल्दा यसरी निस्सासिएर मृत्यु हुनसक्छ

काठमाडौं : बिहीबार बिहान नेपालगञ्जमा भेरी प्रादेशिक अस्पतालको स्टोरसँगै रहेको कर्णाली प्रदेशको मेडिकल स्टोरको आवासभवन(क्वाटर) मा निसासिएर एकै परिवारका चारजनाको मृत्यु भयो भने अन्य तीनजना बेहोस अवस्थामा भेटिए।घाइते तीनजनाको हाल नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको हाल आइसियुमा राखेर उपचार भइरहेको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक डा. प्रकाश थापाले बताए।‘हामीले तीनजना घाइतेलाई बेहोस अबस्थामै अस्पताल ल्याएर आइसियुमा उपचार गरिरहेका छौँ&rs

भेरी अस्पतालको क्वार्टरमा एकै परिवारका चारजनाको मृत्यु, तीनको अवस्था गम्भीर

काठमाडौं । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको क्वार्टरमा गए राति एकै परिवारका चारजनाको मृत्यु भएको छ । क्वार्टरमा निस्सासिएर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कालिकोटको खडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराई, उनकी आमा कोकिला, दिदी नन्दकली र तीन महिनाका छोरा एक्सन भट्टराईको मृत्यु...

भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको निसास्सिएर मृत्यु

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । धनप्रसादसँगै उनकी आमा कोकीला, दिदी नन्दकली र तीन महिनाका छोरा एक्सन भट्टराईको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ ।