राष्ट्रपति उपचार विवाद: कुरा आर्थिक खर्चको मात्र होइन !

राष्ट्रपति रामचन्द्र पौडेल सामान्य रोगका लागि जहाज चार्टर गरेर उपचार गर्न भारत गएको घटनाले प्रसस्त विवाद निम्त्याएको छ। के यो आर्थिक प्रश्नमात्र हो? वा नैतिक र राजनीतिक प्रश्न पनि तेर्सिएको छ राष्ट्रपतिप्रति? युवराज घिमिरेको विश्लेषण।

सम्बन्धित सामग्री

सरकारले घटायो राजस्व र खर्चको अनुमान

काठमाडौँ : सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै राजस्व र खर्चको अनुमान घटाएको छ।चालू आर्थिक वर्षका लागि सुरुवाती विनियोजित बजेटको ८७ दशमलव ३८ प्रतिशत अर्थात् १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च गर्नेगरी संशोधित अनुमान गरिएको छ। अर्थतन्त्र सुधारका लागि सरकारले चालेका कदमले विस्तारै नतिजा देखाइरहेको भए पनि एकैपटक सुधार सम्भव नरहेको समीक्षाका क्रममा आज अर्थमन्त्री डा महतले स्पष्ट पारेका थिए।सुरुवाती विनियोजनको तुलनामा चालू शीर्षकमा ८८ दशमलव ८४, पुँजीगत शीर्षकमा

तिहारमा खर्चको व्यवस्थापन

यतिबेला नेपाली दोस्रो महान चाड तिहारको हर्षोल्लासमा रमाइरहेका छन् । चाडपर्व भन्नेबित्तिकै हर्षोल्लास, भेटघाट, मीठो खानपानसँगै आर्थिक पक्ष पनि जोडएर आउने गर्दछ । हाम्रा चाडपर्व विस्तारै खर्चिला र भड्किला बन्दै जाँदा धेरैलाई खर्चको व्यवस्थापन गर्नु त्यति सजिलो पनि हुँदैन । भर्खरै सकिएको दसैँ पर्वले पनि निकै नै खर्च गराएको छ । तिहारमा पनि कसरी खर्चको …

बजेट र खर्चको असन्तुलन सिर्जना भएको छ

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले सुदूरपश्चिम प्रदेश सरकारको बजेट र खर्चबीच असन्तुलन सिर्जना भएको बताएका छन् । प्रदेश सभाको शनिबार बसेको बैठकमा मन्त्री शाहीले विशेष प्रस्ताव पेश गर्दै संघीय सरकारले बजेट कटौती गरेका कारण स्रोत र खर्चको असन्तुलन बिग्रिएको बताएका हुन् । उनले सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा पाँच अर्ब ६० करोड बजेट डिस्ब्यालेन्स हुने […]

खर्चको अनुपातमा राजस्व सङ्कलन बढी

झापा – जिल्लामा खर्चको अनुपातमा राजस्व सङ्कलन बढी रहेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा खर्चभन्दा रु एक अर्ब ३१ करोड आठ लाख ६८ हजार बढी राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका कोष नियन्त्रक मधु पोखरेलले जानकारी दिए। गत आवमा झापामा रु २३ अर्ब ३८ करोड ९६ लाख ३० हजार राजस्व […]

आम्दानी र खर्चको प्रतिवदेन नबुझाउने स्थानीय तहको अनुदान रोकिने

काठमाडौं । स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ को आम्दानी र खर्चको प्रतिवेदन नबुझाए अनुदान नपाउने भएका छन् । स्थानीय तहलाई अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्था र मार्गदर्शन जारी गर्दै अर्थ मन्त्रालयले साउन मसान्तसम्म त्यस्तो प्रतिवेदन नबुझाए राजस्व बाँडफाँट र अनुदानबापतको रकम हस्तान्तरण नहुने जनाएको हो । मन्त्रालयले तोकिएको ढाँचामा त्यस्तो प्रतिवेदन सम्बन्धित कोष तथा लेखा […]

बजेट खर्चको बेथितिलाई निरन्तरता दिँदै वाग्मती सरकार

हेटौंडाः आर्थिक वर्षको अन्तिममा जथाभावी रुपमा हुने बजेट खर्चलाई वाग्मती प्रदेश सरकारले यो पटक पनि निरन्तरता दिएको छ। चालु वर्षको अन्तिम महिनामा सरकारले खर्चको आँकडा बढाएको छ। १० महिनासम्म खर्चमा निराशाजनक देखिएको सरकारले अन्तिमतिर भने बजेट खर्च बढाएको हो। वैशाखसम्ममा विकास निर्माणमा सरकारको कूल खर्च ३५ प्रतिशत मात्रै थियो। तर,…

आर्थिक वर्षको आधा समय बित्दा पनि पुँजीगत खर्चको अवस्था दयनिय

काठमाडौं, माघ १९ । सरकारको कार्यशैलीमा सुधार नहुँदा चालु आर्थिक वर्षको आधा समय वित्दा पनि पुँजीगत खर्चको अवस्था दयनीय छ । प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षको झण्डै डेढ महिनापछि १६ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले ३ खर्ब ७८ अर्ब पुँजीगत खर्च छुट्याएको थियो । त्यसमध्ये अहिलेसम्म जम्मा १५ प्रतिशत अर्थात ५७ अर्ब मात्र खर्च […]

पूँजीगत खर्चको स्थिति बिजोग

काठमाडौं, माघ ७ । चालू आर्थिक वर्षको ६ महीना पूरा हुँदासमेत बजेट कार्यान्वयन सन्तोषजनक नहुनु र कोभिड संक्रमण बढ्दै जाँदा आर्थिक सूचकांकहरूमा संकुचन आउन थालेपछि अर्थतन्त्र फेरि अप्ठ्यारोमा पर्न थालेको छ । अर्थ मन्त्रालयकै तथ्यांकमा बजेट कार्यान्वयनतर्फ पूँजीगत खर्चको स्थिति बिजोग छ भने बजेटमा घोषणा गरिएका चालू कार्यक्रमहरूसमेत बजेट आएको लामो समयसम्म कार्यान्वयनमा जान सकेका […]

पुँजीगत खर्चको उल्झन र सरकारको लक्ष्य

आयोजना तथा लगानीसम्बन्धी मुद्दाको द्रुत निरुपण गर्न ‘कमर्सियल बेन्च’ को अवधारणालाई आत्मसात् गर्न सकेमा आयोजना व्यवस्थापनमा थप प्रगति हासिल गर्न सकिन्छ । चालू आर्थिक वर्ष २०७८-०७९ को खर्चको समीक्षा गर्न पौष अन्तिम हप्ता बसेको बैठकमा अर्थमन्त्रीले सचिवहरूलाई बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गर्न निर्देशनात्मक आग्रह गरे । पछिल्लो समय अर्थमन्त्रीले पुँजीगत खर्चमा वृद्धि गर्न […]

सरकारलाई खर्चको दबाब,दुई हप्तामा तीन खर्ब ८५ अर्ब खर्च गर्नुपर्ने

काठमाडौं, असार १३। चालू आर्थिक वर्ष २०७७/७८ पूरा हुने समय अब तीन हप्ता पनि बाँकी छैन । आर्थिक वर्ष पूरा हुँदै गर्दा सरकारलाई भने खर्चको दबाब छ । शनिबारदेखि गणना गर्दा २० दिनभित्र सरकारलाई पुग नपुग चार खर्ब खर्च गर्नुपर्ने चाप छ । सरकारको खर्च तथा आम्दानीको हरहिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म सरकारले […]