आर्थिक वर्षको आधा समय बित्दा पनि पुँजीगत खर्चको अवस्था दयनिय

काठमाडौं, माघ १९ । सरकारको कार्यशैलीमा सुधार नहुँदा चालु आर्थिक वर्षको आधा समय वित्दा पनि पुँजीगत खर्चको अवस्था दयनीय छ । प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षको झण्डै डेढ महिनापछि १६ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले ३ खर्ब ७८ अर्ब पुँजीगत खर्च छुट्याएको थियो । त्यसमध्ये अहिलेसम्म जम्मा १५ प्रतिशत अर्थात ५७ अर्ब मात्र खर्च […]

सम्बन्धित सामग्री

आम्दानी आधा, विकास खर्च एकतिहाइ मात्र

अर्थतन्त्रका बाह्य सूचक सकारात्मक भए पनि पुँजीगत खर्च र राजस्व संकलन नाजुक रहेकाले सरकारी वित्त संकटको अवस्थामा छ । चालु आर्थिक वर्ष सकिन करिब डेढ महिना बाँकी रहँदा लक्ष्यको करिब ५६ प्रतिशत मात्र आम्दानी भएको छ भने पुँजीगत खर्चको अवस्था पनि निराशाजनक छ ।