४२९ यात्रु बोकेको ब्रिटिश एयरवेजको विमानमा आगोको गन्धपछि आपतकालिन अवतरण

४२९ जना यात्रु बोकेको ब्रिटिश एयरवेजको विमानको क्याबिनमा आगोको गन्ध आएपछि फर्काएर आपतकालीन अवतरण गरिएको छ । उडान ५६ ओआरबाट उडेको थियो । दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित ओआर ट्याम्बो एयरपोर्टबाट लन्डन हिथ्रो एयरपोर्टका लागि उडेको उडान ५६ केही मिनेटमै फर्किएको थियो। चालक दलले केबिन र ककपिटमा धुवाँ भएको रिपोर्ट गरेपछि यसको उडान रोकेको थियो। केबिन चालकहरूले […]

सम्बन्धित सामग्री

मुस्ताङ उडेको विमानको पोखरामा आपतकालिन अवतरण

काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडान भरेको समिट एअरको विमानमा प्राबिधिक गडबडी देखिएपछि पोखरा फर्काएर आपत्कालित अवतरण गराइएको छ । आज आइतबार बिहान ७ बजेर ५९ मिनेटमा उडेको विमानको इञ्जिनमा समस्या देखिएपछि उडेको ६ मिनेटमै पोखरा विमानस्थलमै अवतरण गराइएको हो । विमानमा १८ यात्रु र चालक दलका चार जना थिए । ईञ्जिनको इन्डिकेसनमा समस्या देखिएपछि […]

श्री एयरलाइन्सको विमान आपतकालिन अवतरण

काठमाडौं । इन्जिनमा धूँवा आएपछि श्री एयरलाइन्सको विमान नेपालगन्जमा आपतकालिन अवतरण गरिएको छ । स्टेशन इञ्चार्ज पर्शुराम चौधरीका अनुसार श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगन्जबाट काठमाडौंका लागि उडेको विमानमा सात मिनेटमै समस्या आएको थियो । ‘सामान्य प्राविधिक समस्या हो,’ उहाँले नेपालटीभी अनलाइनसँग भन्नुभयो, ‘अहिले ठीक भइसकेको छ ।’ जहाजमा […] The post श्री एयरलाइन्सको विमान आपतकालिन अवतरण appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

उडिरहेको विमानभित्र यी यात्रीले एयरहोस्टेजलाई २ मुक्का हाने

अमेरिकामा एक विमान यात्राको क्रममा एक यात्रुले एयरहोस्टेसमाथि मुक्का हानेका छन् ।  घटनापछि न्यूयोर्क सिटीबाट क्यालिफोर्नियाको ओरेन्ज काउन्टी गइरहेको अमेरिकन एयरलायन्सको विमान आकस्मिक अवतरण गराइएको थियो ।  विमानमा अन्य यात्रुका अनुसार पुरुष यात्रुले आफ्नो मास्क लगाउने विषयमा विवाद गरेर एयर होस्टेजको अनुहारमा २ मुक्का हानेका थिए ।  यसपछि अमेरिकन एयरलायन्सको उडान ९७६ को पाइलट डेनवरले इन्टरनेशनल एयरपोर्टमा विमानको आपतकालिन अवतरण गरेका थिए । विमानमा यात्रा गरेका एक यात्रुका अनुसार मुक्का प्रहारपछि ...

उडानमा आयो मोजाको जस्तो गन्ध, विमानको आपतकालिन अवतरण

स्प्रिट एयरलायन्सको विमानमा यात्रीले फोहोर मोजाको जस्तो गन्ध आएको गुनासो गरेपछि विमानलाई साउथ क्यारोलिनाामा अवतरण गर्नु परेको छ । यद्यपि पाँच घन्टाको खोजीपछि पनि विमानमा कुनैपनि गन्ध आउने बस्तु फेला पर्न सकेन । पछि यात्रुलाई अर्को उडानबाट गन्तव्यतर्फ पठाइएको थियो ।

-यानएयरको उडानमा अक्सिजनको कमीपछि आपतकालिन अवतरण

आयरल्यान्डको विमान कम्पनी -यानएयरको विमानमा अक्सिजनको स्तर कमी भएपछि विमानलाई फ्रैंकफर्टको हान विमानस्थलमा आपतकालिन अवतरण गर्नु परेको छ ।