-यानएयरको उडानमा अक्सिजनको कमीपछि आपतकालिन अवतरण

आयरल्यान्डको विमान कम्पनी -यानएयरको विमानमा अक्सिजनको स्तर कमी भएपछि विमानलाई फ्रैंकफर्टको हान विमानस्थलमा आपतकालिन अवतरण गर्नु परेको छ ।