मुस्ताङ उडेको विमानको पोखरामा आपतकालिन अवतरण

काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडान भरेको समिट एअरको विमानमा प्राबिधिक गडबडी देखिएपछि पोखरा फर्काएर आपत्कालित अवतरण गराइएको छ । आज आइतबार बिहान ७ बजेर ५९ मिनेटमा उडेको विमानको इञ्जिनमा समस्या देखिएपछि उडेको ६ मिनेटमै पोखरा विमानस्थलमै अवतरण गराइएको हो । विमानमा १८ यात्रु र चालक दलका चार जना थिए । ईञ्जिनको इन्डिकेसनमा समस्या देखिएपछि […]