उडानमा आयो मोजाको जस्तो गन्ध, विमानको आपतकालिन अवतरण

स्प्रिट एयरलायन्सको विमानमा यात्रीले फोहोर मोजाको जस्तो गन्ध आएको गुनासो गरेपछि विमानलाई साउथ क्यारोलिनाामा अवतरण गर्नु परेको छ । यद्यपि पाँच घन्टाको खोजीपछि पनि विमानमा कुनैपनि गन्ध आउने बस्तु फेला पर्न सकेन । पछि यात्रुलाई अर्को उडानबाट गन्तव्यतर्फ पठाइएको थियो ।

सम्बन्धित सामग्री

-यानएयरको उडानमा अक्सिजनको कमीपछि आपतकालिन अवतरण

आयरल्यान्डको विमान कम्पनी -यानएयरको विमानमा अक्सिजनको स्तर कमी भएपछि विमानलाई फ्रैंकफर्टको हान विमानस्थलमा आपतकालिन अवतरण गर्नु परेको छ ।

एउटा कलमका कारण विमान आपतकालिन अवतरण

एयर चाइनाको उडानमा आइतबार एक यात्रीले कलमको सहयोगमा विमान परिचारिकालाई बन्धक बनाएपछि विमानको आपतकालिन अवतरण गरिएको छ ।