काठमाडौँ । नेपाल आइडलको चौथो सिजन प्रशारण हुँदैछ। आजबाट एपीवान टेलिभिजनमा नेपाल आइडलको चौथो सिजन प्रशारण हुन लागेको हो । एपीवानमा साताको दुई दिन प्रशारण हुने नेपाल आइडल दर्शकको सबैभन्दा माया पाएको सांगीतिक रियालिटी शो हो। देशका कुना कन्दरामा लुकेर रहेका प्रतिभाहरूलाई स्तरीय सांगीतिक मञ्च प्रदान गर्दै आएको नेपाल आइडल नेपालभित्र मात्रै नभई विश्वभर छरिएर […]