‘नेपाल आइडल भएपछि प्रेसर महसुस गरेको छु’

शनिबार ‘नेपाल आइडल सिजन–४’ को विजेता बनेपछि गायक भूपेन्द्र थापामगर यतिबेला चर्चाको केन्द्रमा छन् । प्रतियोगिताको टप ३ मा रहेका प्रतिस्पर्धी नाम्गेल तामाङ र रञ्जित नेपालीलाई पछि पर्दै उनले उपाधिको साथमा नगद ३० लाख समेत हात परेका छन् । नेपाल आइडलको पहिलो सिजनदेखि नियमित र पटक पटक उपाधिका लागि कोसिस गर्दै आएका उनले चौथो सिजनमा आएर सफलता हात पार्न सफल भएका हुन् । प्रस्तुत छ, नेपाल आइडल विजेता बन्दाको खुसी र आगामी दिनको योजनाको विषयमा उनले रातोपाटीसँग गरेको कुराकानीको सम्पादित अंश ।

सम्बन्धित सामग्री

दर्जन गीत गाएपछि ‘नेपाल आइडल ४’मा किन गइन् बेनिशा पौडेल ?

२० माघ, काठमाडौं । गायिका बेनिशा पौडेलको स्वरमा केही गीत सफल छन् । उनले गाएका ‘पर्दैन पर्दैन मलाई फकाउन’, ‘आँखैमा’, ‘तिम्रो माया’, ‘सम्बन्ध’, ‘मन्द मन्द’ लगायतका गीत चर्चित छन् । दर्जन बढी गीत गाइसकेकी बेनिशालाई नेपाली सांगीतिक क्षेत्रका सफल संगीतकारहरुले पनि पत्याएका छन् । तर बेनिशालाई भने आफूलाई स्रोता-दर्शकले अपेक्षा गरेअनुसार नचिनेको महसुस भइरहेको थियो […]