मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ सँग जोडियो

मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ । यसको लागि मेट्स इन्टरनेशनल  र नेपाल आइडलको नेपालको आधिकारिक संचालक बा्रण्ड वर्थ र एपीवान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो ।    यो सम्झौतासँगै मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को आधिकारिक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ ।  नेपाल आइडलकै इतिहासमा पहिलो पटक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनरको ट्यागलाई नलिएर मेट्स इन्टरनेशनल नेपाल आइडलसगँ जोडिएको हो ।

सम्बन्धित सामग्री

भूपेन्द्र थापा बने नेपाल आइडल सिजन-४ को विजेता

एपीवान टेलिभिजनमा प्रसारण हुँदै आइरहेको गायन रियालिटी शो नेपाल आइडल सिजन-४ को विजेता भैरहवाका भूपेन्द्र थापा मगर बनेका छन् ।

भूपेन्द्रलाई नेपाल आइडल सिजन ४ को उपाधि

काठमाडौँः गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन्। शनिबार भएको फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्। थापाले २७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारे। नाम्गेल तामाङ फस्ट रनरअप हुँदा रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए।…

नेपाल आइडल सिजन–४ को फाइनल आज

काठमाडौं, ५ चैत । नेपाल आइडल सिजन–४ को फाइनल आज (शनिबार) हुँदैछ । फाइनलमा मोरङ बेलबारीकी लक्ष्मी पौडेल, झापाका विश्वास उप्रेती, रामेछाप मन्थलीका रञ्जित नेपाली, झापा बिर्तामोडका नाम्गेल तामाङ र भैरहवाका भूपेन्द्र थापामगर प्रतिष्पर्धामा रहेका छन् । दर्शकको भोटको आधारमा विजेता घोषणा हुनेछ । शनिबार नेपाल आइडल सिजन–४ को विजेता घोषणा हुनेछ। फाइनल साँझ छ […]

नेपाल आइडल सिजन ४ का प्रतियोगीहरूलाई सेलपेबाट भोटिङ गर्न सकिने

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक कम्पनी सेलकम प्रालि नेपाली चर्चित सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन ४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ ।

कोका–कोला नेपाल आइडल सिजन ४ को मुख्य प्रायोजक

कोका–कोलाले सांगितिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ । कोका–कोला र नेपाल आइडलको दोश्रो वार्षिय सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।नेपाल आइडल देशव्यापी रुपमा मंसिर २२ बाट एपी वान टेलिभिजनमा प्रसारण हुँदैछ । यो प्रख्यात कार्यक्रम पप आइडलको नेपाली फ्रयानचाइज हो […]

कोकाकोला ‘नेपाल आइडल सिजन ४’ को मुख्य प्रायोजक

पेय पदार्थ कोकाकोलाले अन्तर–राष्ट्रिय सांगितिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ मा मुख्य प्रायोजन गरेको छ । कोकाकोला र नेपाल आइडलबीच यो दोस्रो वार्षिक सहकार्य हो । कोकाकोला ‘नेपाल आइडल सिजन ३’ को पनि मुख्य प्रायोजक थियो ।हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डन ले कोकाकोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रेञ्चाइज नेपाल आइडलसँग दोश्रो वार्षिक सहकार्य गरेको जानकारी दिए । प्रतिभावान् प्रतिस्पर्धीहरूको सहभागिताले

'नेपाल आइडल सिजन ४' को मुख्य प्रायोजक – कोकाकोला

कोका–कोलाले अन्तर–राष्ट्रिय लोकप्रिय सांगितिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ ।  यो कोका–कोला र नेपाल आइडलको दोश्रो वार्षिय सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो । हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले भने, ‘कोका–कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोश्रो वार्षिय सहकार्य हो । हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन–झन ...

मेट्स इन्टरनेसनल बन्यो नेपाल आइडल सिजन– ४ को एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर

मेट्स इन्टरनेसनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर बनेको छ ।

मेट्स इन्टरनेशनल बन्यो नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर

मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ । यसको लागि मेट्स इन्टरनेशनल  र नेपाल आइडलको नेपालको आधिकारिक संचालक बा्रण्ड वर्थ र एपी वान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो । यो सम्झौता सगैँ मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को आधिकारिक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर  बनेको छ । नेपाल आइडलकै इतिहासमा पहिलो पटक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनरको ट्यागलाइन लिएर मेट्स इन्टरनेशनल नेपाल आइडल सगँ जोडिएको हो ।

आजबाट नेपाल आइडल सिजन-४ को डिजिटल अडिसन शुरु

काठमाडौँ । रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन सुरु भएको छ । यहि भदौं १ गतेदेखि शुरु भएको डिजिटल अडिसन भदौं ३१ गतेसम्म हुने भएको छ । अडिसनमा सहभागी हुन प्रतियोगीले मोबाइलको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गरि नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । एप्लिकेशनमा आफ्नै स्वरमा दुईवटा फरक विधाका […]