नेपाल आइडल सिजन–४ को फाइनल आज

काठमाडौं, ५ चैत । नेपाल आइडल सिजन–४ को फाइनल आज (शनिबार) हुँदैछ । फाइनलमा मोरङ बेलबारीकी लक्ष्मी पौडेल, झापाका विश्वास उप्रेती, रामेछाप मन्थलीका रञ्जित नेपाली, झापा बिर्तामोडका नाम्गेल तामाङ र भैरहवाका भूपेन्द्र थापामगर प्रतिष्पर्धामा रहेका छन् । दर्शकको भोटको आधारमा विजेता घोषणा हुनेछ । शनिबार नेपाल आइडल सिजन–४ को विजेता घोषणा हुनेछ। फाइनल साँझ छ […]

सम्बन्धित सामग्री

चौथो सिजनलाई नयाँ निर्णायक खोज्दै नेपाल आइडल

काठमाडौं। फ्रेन्चाईज रियालिटी शो ‘नेपाल आइडल’ले चौथो सिजनमा नयाँ निर्णायक ल्याउने भएको छ। नेपाल आइडलका निर्देशक सुरेश पौडेलले चौथो सिजनमा नयाँ निर्णायक खोजिरहेको जानकारी दिए। उनले गत सिजनका निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीसँगको सम्झौता सकिएकाले नयाँ निर्णायक खोज्नुपर्ने भएको बताएका छन्। निर्देशक पौडेलले निर्णायकहरू फाइनल भएपछि नयाँ शो सुरु गर्ने बताए।

‘नेपाल आइडल’को फाइनल शुक्रबार

काठमाडौं । ‘नेपाल आइडल’ सिजन–३ को फाइनल शुक्रबार हुने भएको छ । कोरोनाका कारण यो पटक फाइनल पनि ‘नेपाल

नेपाल आइडल फेम्ड बुद्ध र सज्जाको 'हुन्न हुन्न हुँदै हुन्न' सार्वजनिक

काठमाडौं । रियालिटी शो नेपाल आइडल सिजन-१ विजेता  गायक बुद्ध लामा र हाल नेपाल आइडल सिजन-३ मा फाइनल ३ मा रहेकी

आमाको सपना पूरा गर्दै सुदूरपश्चिमका रवि ओड बने नेपाल आइडल :: Pahilopost.com

कैलाली : सुदूर पश्चिमका रवि ओड दोस्रो नेपाल आइडल बनेका छन्। ललितपुरको पुल्चोकमा भएको ग्रान्ड फिनालेमा टप चारबाट उनी विजेता घोषित भएका हुन्। उनीसँगै पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी फाइनल प्रतिस्पर्धी रहेका थिए। रविले २२ लाख नगद रुपैयाँसहित र कार पाएका छन्।  गोल्डेन माइक विजेता विक्रम बराल

रवि ओड बने दोस्रो ‘नेपाल आइडल’ :: Pahilopost.com

काठमाडौं: रवि ओड दोस्रो नेपाल आइडल बनेका छन्। ललितपूरको पुलचोकमा भएको फिनालेमा टप चारबाट उनी विजेता घोषित भएका हुन्। उनीसँगै बिक्रम बराल,  सुमित पाठक र अस्मिता अधिकारी फाइनल प्रतिस्पर्धी रहेका थिए। सुदुरपश्चिमका रवि नेपाल आइडल आउनुअघि दोहोरी साँझमा गाउँथे। धनगढी अडिसनमा 'जाउँला रेलैमा'मा गाएपछि उनले नेपाल आइडमा आफ्नो स्थान बनाएका

बुद्ध लामा बने ‘नेपाल आइडल’

पोखराका बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । कतारको दोहास्थित ग्राण्ड मलमा शुक्रबार राति भएको फाइनल प्रतिस्पर्धामा दर्शकको भोटिङको आधारमा लामा नेपाल आइडल घोषित भएका हुन् । प्रतियोगितामा इटहरीका निशान भट्टराई फस्ट रनरअप र काठमाडौंका प्रताप दास सेकेण्ड रनरअप घोषित भए ।