काठमाडौं : एमाले सासंद योगेश भट्टराईले नेपालमा पनि मंकीपक्स भाइरसको जोखिम बढ्दै गएको अवस्थामा सरकार संवेदनशील हुनु पर्ने बताएका छन्।आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै भारतमा समेत मंकीपक्सका संक्रमित बढ्दै गएका वेला नेपालमा समेत जोखिम बढिसकेको हुँदा सरकारले कडाइ गर्नुपर्ने धारणा उनले राखेका छन्।‘भारतमा यसका विरामी देखिसकेको अवस्थामा हाम्रोमा जोखिम बढिसकेको छ। सरकारले सीमामा कडाइ गर्नु पर्यो, सिमानामा परीक्षण बढाउनु पर्यो। भारतमा समेत चारजना विरामी देखिएको