पत्रकार महासंघ प्रदेश उपाध्यक्ष गुप्ताको निधन

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रमानन्द प्रसाद गुप्ताको शनिबार बिहान निधन भएको छ।

सम्बन्धित सामग्री

बुटवलका पत्रकार रानाको निधन

पाल्पा : पत्रकार टेक मास्की रानाको ४८ वर्षको उमेरमा निधन भएको छ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ बारिचौर घर भइ बुटवलबाट पत्रकारिता गर्दै आएका रानाको बुधबार बिहान निधन भएको पत्रकार महासंघ रूपन्देहीका सचिव विनोद परियारले जानकारी दिए।डेंगु तथा निमोनियाका बिरामी रानाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल  निधन भएको परियारले बताए।  मिर्गौला र जण्डिसको बिरामी पनि थिए।दुई दशकभन्दा लामो पत्रकारिता गरेका मास्की नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व कार्यसमिति सदस्

नेपाल पत्रकार महासंघ रौतहटका पूर्व सचिव मण्डलको निधन

नेपाल पत्रकार महासंघ रौतहट शाखाका  पूर्व सचिव पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ । बुधवार राति प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा ४९ वर्षीय मण्डलको निधन भएको हो । जिल्लाको दुर्गाभगवती गाउँपालिकाको मत्सरी निवासी उनी लामोसमय उपचाररत रहेका थिए ।विगत ४ वर्ष अघि जिल्लाको माधवनारायण नगरपालिकाको लागि भारतीय दुतावास काठमाण्डौबाट एम्बुलेन्स बुझेर फर्किने क्रममा दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । उपचारकै क्रममा चिकित्सकको लापरबाहीले अपाहिज भएका मण्डलको  लामोसमय देखि  वीरगंजमा

पत्रकार महासंघ प्रदेश–२ का उपाध्यक्ष गुप्ताको अन्त्येष्टि

जनकपुरधाम : नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्दप्रसाद गुप्ताको अन्त्येष्टि गरिएको छ। ६० वर्षीय गुप्ताको हृदयाघातबाट निधन भएको हो।हृदयघात भएपछि उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएका यादवको शनिवार विहान साढे २ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ।लामो समयदेखि उच्च रक्तचाप तथा मधुमेहले पीडित पत्रकार गुप्तालाई बुधवार हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो। सिरहा नगरपालिका –१ स्थायी घर भएका गुप्ता हाल हिमालयन टाइम्स दैनिक लगायतका सञ्चार माध्यममा कार्यरत

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष ६० वर्षीय रामानन्दप्रसाद गुप्ताको निधन भएको छ। उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको आज बिहान साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गत बुधबार मस्तिष्कघात भएपछि विराटनगरको न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । चिकित्सकले स्वास्थ्य अवस्था जटिल भएको बताएपछि परिवारजनले गुप्तालाई अक्सिजन दिएर लहानस्थित घरमा ल्याएका थिए। स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार साँझ लहानकै राउ स्मारक अस्पताल लगिएको थियो। त

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

जनकपुरधाम – नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष वरिष्ठ पत्रकार रामानन्द प्रसाद गुप्ताको निधन भएको छ। उपचारको क्रममा उपाध्यक्ष गुप्ताको शुक्रबार राति निधन भएको हो। रक्तचापका दीर्घरोगी गुप्ताको बुधबार अचानक रक्तचाप बढेपछि परिवारजनले उनलाई विराटनगरस्थित न्यूरो अस्पताल भर्ना गरेका थिए। गुप्ता सिरहाबाट ब्रोडसिट पत्रिका प्रकाशन गर्ने पहिलो व्यक्ति हुन्। जिल्लामा उनको योगदान अविस्मरणीय रहेको […]

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष  रामानन्द गुप्ताको निधन

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष ५८ वर्षीय रामानन्द प्रसाद गुप्ताको निधन भएको छ । उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको शनिबार विहान साढे २ बजे निधन...

पत्रकार महासंघ प्रदेश-२ का उपाध्यक्षको निधन

५ कात्तिक, जनकपुरधाम । नेपाल पत्रकार महासंघ, प्रदेश-२ का उपाध्यक्ष रमानन्द गुप्ताको शुक्रबार निधन भएको छ । मस्तिष्कघात भएर विराटनगरमा उपचार गराइरहेका उनको उपचारकै क्रममा उनको निधन भएको प्रदेश अध्यक्ष राजेश कुमार कर्णले जानकारी दिए । ६० वर्षीय गुप्ता सिरहा निवासी हुन्।

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष वरिष्ठ पत्रकार  ५८ वर्षीय रामानन्द प्रसाद गुप्ताको निधन भएको छ। उच्च रक्तचापका कारण मस्तिकघात भएर विराटनगरको न्यूरो अस्पतालमा उपचाररत उनको शुक्रवार दिउँसो निधन...

पत्रकार महासंघ लुम्बिनीका सदस्य चौहानको निधन

बुटवल : नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ।निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा निधन भएको हो। तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पत्रकार महासंघले जनाएको छ।चौहान नेपाल पत्रकार महासंघका पूर्वकार्यसमिति सदस्य हुन्। दुई दशकदेखि पत्रकारिता गर्दै आएका चौहान बुद

पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष भण्डारीको कोरोनाबाट निधन

काठमाडौं : कोरोना संक्रमणका कारण नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ।शनिबार झापाको विर्ता सिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए।  पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ घर भएका भण्डारी १२ दिनदेखि उपचाररत थिए। ५२ वर्षीय भण्डारीका श्रीमती र तीन छोरा-छोरी छन्। कञ्चनजंघा एकेडेमी फिदिममा सञ्चालक सदस्य रहेका भण्डारी  सोही एकेडेमीमा प्राध्यापक थिए।