५ कात्तिक, जनकपुरधाम । नेपाल पत्रकार महासंघ, प्रदेश-२ का उपाध्यक्ष रमानन्द गुप्ताको शुक्रबार निधन भएको छ । मस्तिष्कघात भएर विराटनगरमा उपचार गराइरहेका उनको उपचारकै क्रममा उनको निधन भएको प्रदेश अध्यक्ष राजेश कुमार कर्णले जानकारी दिए । ६० वर्षीय गुप्ता सिरहा निवासी हुन्।