पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

जनकपुरधाम – नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष वरिष्ठ पत्रकार रामानन्द प्रसाद गुप्ताको निधन भएको छ। उपचारको क्रममा उपाध्यक्ष गुप्ताको शुक्रबार राति निधन भएको हो। रक्तचापका दीर्घरोगी गुप्ताको बुधबार अचानक रक्तचाप बढेपछि परिवारजनले उनलाई विराटनगरस्थित न्यूरो अस्पताल भर्ना गरेका थिए। गुप्ता सिरहाबाट ब्रोडसिट पत्रिका प्रकाशन गर्ने पहिलो व्यक्ति हुन्। जिल्लामा उनको योगदान अविस्मरणीय रहेको […]

सम्बन्धित सामग्री

पत्रकार महासंघ प्रदेश–२ का उपाध्यक्ष गुप्ताको अन्त्येष्टि

जनकपुरधाम : नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्दप्रसाद गुप्ताको अन्त्येष्टि गरिएको छ। ६० वर्षीय गुप्ताको हृदयाघातबाट निधन भएको हो।हृदयघात भएपछि उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएका यादवको शनिवार विहान साढे २ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ।लामो समयदेखि उच्च रक्तचाप तथा मधुमेहले पीडित पत्रकार गुप्तालाई बुधवार हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो। सिरहा नगरपालिका –१ स्थायी घर भएका गुप्ता हाल हिमालयन टाइम्स दैनिक लगायतका सञ्चार माध्यममा कार्यरत

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष ६० वर्षीय रामानन्दप्रसाद गुप्ताको निधन भएको छ। उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको आज बिहान साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गत बुधबार मस्तिष्कघात भएपछि विराटनगरको न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । चिकित्सकले स्वास्थ्य अवस्था जटिल भएको बताएपछि परिवारजनले गुप्तालाई अक्सिजन दिएर लहानस्थित घरमा ल्याएका थिए। स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार साँझ लहानकै राउ स्मारक अस्पताल लगिएको थियो। त

पत्रकार महासंघ प्रदेश उपाध्यक्ष गुप्ताको निधन

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रमानन्द प्रसाद गुप्ताको शनिबार बिहान निधन भएको छ।

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष  रामानन्द गुप्ताको निधन

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष ५८ वर्षीय रामानन्द प्रसाद गुप्ताको निधन भएको छ । उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको शनिबार विहान साढे २ बजे निधन...

पत्रकार महासंघ प्रदेश-२ का उपाध्यक्षको निधन

५ कात्तिक, जनकपुरधाम । नेपाल पत्रकार महासंघ, प्रदेश-२ का उपाध्यक्ष रमानन्द गुप्ताको शुक्रबार निधन भएको छ । मस्तिष्कघात भएर विराटनगरमा उपचार गराइरहेका उनको उपचारकै क्रममा उनको निधन भएको प्रदेश अध्यक्ष राजेश कुमार कर्णले जानकारी दिए । ६० वर्षीय गुप्ता सिरहा निवासी हुन्।

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष वरिष्ठ पत्रकार  ५८ वर्षीय रामानन्द प्रसाद गुप्ताको निधन भएको छ। उच्च रक्तचापका कारण मस्तिकघात भएर विराटनगरको न्यूरो अस्पतालमा उपचाररत उनको शुक्रवार दिउँसो निधन...

पत्रकार महासंघ प्रदेश–२ मा चौतारी र प्रेस मञ्चको गठबन्धन  विजयी

नेपाल पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा प्रेस मञ्चका राजेश कुमार कर्ण विजयी भएका छन् । प्रदेश  निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार कांग्रेस सम्बद्ध प्रेस युनियन र माओवादी...

पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा कर्ण विजयी

वीरगंजः नेपाल पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा प्रेस चौतारी र प्रेस मञ्चका साझा उम्मेदवार राजेशकुमार कर्ण विजयी भएका छन्। कर्णले ३४६ मत ल्याएका छन्। उपाध्यक्षमा रामानन्दप्रसाद गुप्ताले ३६७ मतसहित विजयी भएका छन्। महिला उपाध्यक्षमा ज्योति झा र महासचिवमा श्याम बन्जारा विजयी भएका छन्। सचिवमा अजितकुमार सिंह, समावेशी सचिवमा भोला पासवान…