दाउरा संगै कोशीले बगाएको जीवन

इटहरी । सधैँ जस्तो आइतबार विहान सुनसरीको बराहक्षेत्र ६ का अनिल बस्नेत कोशीमा दाउरा टिप्न गए । सप्तकोशीको बाढीले बगाएर ल्याएको दाउरा टिपेर आगो बाल्दै आएका बराहक्षेत्रबासीका लागि आइतबार भने सुखद् भएन । सधैँ बाढीमा दाउरा टिपेर आफ्नो आम्दानीको स्रोत बनाउँदै खुशी भएका स्थानीयका लागि आइतबार अन्धकार बन्यो । आइतबारको बाढीले अनिललाई बगायो । उनको …

सम्बन्धित सामग्री

बाढीले बगाउँदा दोधारा चाँदनीमा एक जनाको मृत्यु

बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ । जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी–३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।वादीलाई दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाएको हो । उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

बाढीले बगाउँदा दोधारा चाँदनीमा एक जनाको मृत्यु

महेन्द्रनगर : बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ। जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी-३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ। वादीलाई दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाएको हो। उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनााएको छ।

बाढीले बगाउँदा एकको मृत्यु

महेन्द्रनगर– बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ ।  जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी–३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । वादीलाई दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको हो । उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

बाढीले बगाएर जुम्लामा एक महिला बेपत्ता

जुम्ला– जुम्लामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । हिमा नदीमा आएको बाढीले एक महिलालाई बगाएको छ । नदीले बगाए ल्याएको दाउरा संकलन गर्ने क्रममा हिमा गाउँपालिका–६ बागबजारकी ३३ वर्षीया रत्ना शाहीलाई बगाएको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । उनले भने, ‘बेपत्ता महिलाको खोजतलास भइरहेको छ ।’

बुटवलमा बाढीले बगाएर एक युवक बेपत्ता

बुटवल – अविरल वर्षापछि आएको बाढीले बगाउँदा रुपन्देहीका एक युवक बेपत्ता भएका छन्। दानव खोलाले बगाएर ल्याएका दाउरा टिप्न जाँदा मर्चवार क्षेत्रस्थित सम्मरीमाई– ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई बाढीले बगाएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्य नारायण थापाले बेपत्ताको खोजीका लागि स्थानीय र प्रहरी खटिएको बताए।

राप्ती नदीको बाढीले बगाउँदा एक जना बेपत्ता

दाङ– राप्ती नदीमा आएको बाढीमा बगेर एक जना बेपत्ता भएका छन्। गढवा गाउँपालिका–३ निवासी ४५ वर्षीया टेकरानी चौधरी नदीले बगाएको दाउरा टिप्ने क्रममा बेपत्ता भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। राप्ती नदीको बहाव खतरा तहको नजिक रहेको भन्दै प्रशासनले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो। दाउरा टिप्न नदीमा नजान […]

कमलाको बाढीमा दाउरा संकलन गर्नेहरु

सिरहाको सिमाना कमला नदीमा बाढीले आसपासको बस्तीमा जोखिम बढेको छ । पानीको सतह बढ्दा बाँध नै खतरामा परेको छ । बाढीले एक साता अघि नव निर्मित पुल बगाएको छ । नदीमा पानीको सतह बढ्दै गएपछि जंगल क्षेत्रबाट बगाएर ल्याएको दाउरा संकलन गर्नेको भने भिड लागेको छ ।

कर्णाली नदीमा दाउरा टिप्न जाँदा एक जना बेपत्ता

कालीकोट – पलाँता गाउँपालिका ९ थिर्पका ३४ वर्षीय जङ्गबहादुर बम कर्णाली नदीमा बेपत्ता हुनुभएकाे छ । आइतवार दिउँसो नदीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा बमलाई नदीले बगाएको हो ।  पलाँता ९ थिर्पुका स्थानीयवासी नजिकै वन नभएका कारण वर्षाकाे समयमा नदीले बगाएर ल्याएकाे दाउरा टिप्ने गर्छन् ।  नदीमा बेपत्ता हुनुभएका बमको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी भूपेन्द्र शाहीले बताउनुभयो ।

दाउरा टिप्न गएका एक जनालाई नारायणीले बगायो

नवलपरासी - पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दाउरा टिप्न गएका एक जनालाई नारायणी नदीले बगाएको छ । आज बिहान बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका सुस्ता गाउँपालिका वडा नम्बर ५ रामनगरका ५० वर्षका राधेश्याम कोइरीलाई नदीले बगाएको हो । कोइरीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

बाढीमा दाउरा निकाल्दा नारायणीमा एकजना बेपत्ता

नवलपरासी : बाढीले ल्याएको दाउरा निकाल्ने क्रममा बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिकाका एकजना बेपत्ता भएका छन्।  वडा नम्बर ४ नरसहीको थारुगाउँका सन्तु चौधरीलाई बाढीमा दाउरा निकाल्ने क्रममा नदीले बगाएको हो। उनलाई मंगलबार बिहान साढे ८ बजे १३ नम्बर ठोक्करबाट पानीको बहावले बगाएको हो। नारायणी नदीमा बाढी आउँदा बग...