बाढीले बगाउँदा एकको मृत्यु

महेन्द्रनगर– बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ ।  जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी–३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । वादीलाई दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको हो । उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

बाढीले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता

खोला किनारमा माछा मार्न बसिरहेको बेला खोलामा आएको बाढीले बगाउँदा मोरङको सुन्दरहरैँचा –५ कि २२ वर्षीया प्रेमकला चौधरी (फुदनी) को मृत्यु भएको छ ।

बुढी खोलामा अचानक आएको बाढीले बगाउँदा एकको मृत्यु, तीन बेपत्ता

बुढी खोलामा मंगलबार अचानक आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । अन्य तीनजना बेपत्ता भएका छन्। एक जनालाई भने उद्दार गरिएको छ ।

संखुवासभा अपडेट : बेपत्ताको संख्या २१ पुग्यो, एकको मृत्यु (बेपत्ताको पहिचानसहित)

संखुवासभा । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गएराति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ बर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेँवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले चैनपुर –४ […] The post संखुवासभा अपडेट : बेपत्ताको संख्या २१ पुग्यो, एकको मृत्यु (बेपत्ताको पहिचानसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाढीले बगाउँदा दोधारा चाँदनीमा एकको मृत्यु

धनगढी- बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ। जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी-३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ। वादीलाई दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाएको हो। उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनााएको छ।

बाढीले अटो बगाउँदा एकको मृत्यु, दुई जनाको उद्धार

सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका १ स्थित धरान चतरा सडक खण्डको बाघ खोलामा वर्षाको कारण आएको बाढीले आइतबार को २ ह ९७८५ नम्बरको अटोलाई बगाउँदा उक्त अटोमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।धरानबाट चतरातर्फ जाँदै गरेको सो अटोलाई बाढीले बगाउँदा सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका १ चतराघाट बस्ने १७ वर्षी या ईस्थिविना राईको मृत्यु भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले अटो चालक धरान उपमहानगरपालिका १७ बस्ने ३३ वर्षीय राजु राईलाई सकुशल उद्धार गरेको छ ।

बबईको बाढीले बगाउँदा एकको मृत्यु

बबई नदीमा आएको बाढीले बगाउँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका–१ बाँकीका ५० वर्षीय वामदेव देवकोटाले बाढीले बगाएको हो ।

उदयपुरका ५ सय घर डुबानमा- बाढीले बगाउँदा एकको मृत्यु

लगातारको वर्षा भएपछि उदयपुरको विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेस्वरी, आम्बासी र भागलपुरका पाँच सयभन्दा बढी घर डुबानमा परेको छ । बाढीपीडितको उद्धारका लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । तपेस्वरीको बगाहा र आम्बासीका …

उदयपुरका ५ सय घर डुबानमाः बाढीले बगाउँदा एकको मृत्यु

लगातारको वर्षा भएपछि उदयपुरको विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् ।     बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेस्वरी, आम्बासी र भागलपुरका पाँच सयभन्दा बढी घर डुबानमा परेको छ । बाढीपीडितको उद्धारका लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।     तपेस्वरीको बगाहा र आम्बासीका खहरे खोलामा गएराति आएको बाढी गाउँबस्तीमा प्रवेश गर्दा अहिले सो क्षेत्रमा तीन फिटसम्म पानी ज

बाढीले बगाउँदा एकको मृत्यु

संखुवासभा : चिचिला गाउँपालिका–२ इम्चोङमा  बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। बुधबार राति परेको अविरल बर्षपछि आएको बाढीले बगाउँदा सिलिचोङ गाउँपालिका–४ का ३६ वर्षीय मनकुमार राईको मृत्यु भएको हो।  बुधबार  सदरमुकाम खाँदबारीबाट घर फर्कने क्रममा इम्चोङको हाँडीखोला तर्दा बाढीले बगाएको प्रहरी...

पाँचथरमा बाढीले बगाउँदा एक जना वेपत्ता,एकको मृत्यु

पाँचथर । बाढीले बगाउँदा पाँचथरमा एक जना बेपत्ता भएका छन् । शुक्रबार साँझ माछा मार्न गएका फिदिम नगरपालिका १० का ५९ बर्षीय मनराज केरुङ बेपत्ता भएका हुन् । प्रहरी र स्थानियले खोजी गर्दा पनि उनी ३ दिन सम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले वताए ।