प्रचलित नीतिमा होटल चलाउन कठिन : हान

होटल संघ नेपाल (हान)ले संक्रमणकालीन व्यवस्था अनुरूप होटल उद्योगलाई बचाई राख्न निर्धारण गरेका कानुन तथा नीति अनुसार चल्न नसकिने जनाएको छ।...

सम्बन्धित सामग्री

‘नेपाल सत्कार दिवस’ मनाउँदै हान

काठमाडौँ : होटल संघ नेपाल (हान)ले माघ २ गते  काठमाडौँमा नेपाल सत्कार दिवस–२०२४ मनाउने भएको छ।होटल क्षेत्रको विकासमा मद्दत पुर्‍याउने उद्देश्यले संघले पहिलोपटक नेपाल सत्कार दिवस मनाउन लागेको हो। संघका अध्यक्ष विनायक शाहले होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावना र चुनौतीबारे समीक्षाका लागि सत्कार दिवस बनाउन लागेको बताए। उनले ५८ वर्षअघि माघ २ गते होटल संघ नेपाल विधिवत् रूपमा दर्ता भएको सम्झनामा नेपाल सत्कार दिवस मनाउन लागेको बताए।उनले आगामी दिनमा होटल उद्योग कसरी अगाडि बढ्ने

काठमाडौँ महानगर र होटल संघले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिका र होटल संघ नेपाल (हान)ले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन्। होटल संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले आज काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहबीच पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल भएको हो। छलफलमा संघका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजना प्रस्तुत गरेको संघले विज्ञप्तिमार्फत जनाएको छ। काठमाडौँ महानगरपालिका र होटल […]

हान र अध्यागमन विभागबीच छलफल

काठमाडौं– होटल संघ नेपाल (हान) र अध्यागमन विभागबीच छलफल भएको छ । हानका अध्यक्ष विनायक शाहको नेतृृत्वमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक रुद्रसिंह तामाङसँग भेट गरेको हो । उक्त अवसरमा कोभिडपछिको पर्यटन आगमनमा केही वृद्धि देखिएको सन्दर्भमा पर्यटकको नेपाल भ्रमणप्रतिको आकर्षण बढाउन र सीमा नाकालगायतका विमानस्थल अध्यागमनमा गरिनुपर्ने सुधार, सेवा प्रवाह, तालिमलगायतका […]

होटल संघ गण्डकीको नयाँ कमिटी

होटल संघ नेपाल (हान) गण्डकीको नयाँ कार्यसमिति गठन गरिएको छ। संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन्।...

होटल संघले भन्यो– श्रमिकलाई सरकारले तोकेको तलब दिन सक्दैनौँ

होटल संघ (हान) ले होटलमा आबद्ध श्रमिकहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन नसक्ने उल्लेख गरेको छ।

‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’

काठमाडौँ / होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रमा तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न नसकिने बताएको छ ।  हानका अध्यक्ष सृजना राणाको नेतृत्वमा आज श्रम, रोजगार तथा

‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’

काठमाडौँ । होटल सङ्घ नेपाल (हान) ले होटल क्षेत्रमा तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न नसकिने बताएको छ । हानका अध्यक्ष सृजना राणाको नेतृत्वमा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवलाई भेटेर कोरोनाका कारण होटल क्षेत्र नराम्रोसँग थला परेको भन्दै बजेटले व्यवस्था गरेजस्तो श्रमिकलाई तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न नसकिने बताएको हो । हानका प्रथम […]

होटल क्षेत्रमा तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न सकिँदैन : हान

काठमाडौं। होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न नसकिने बताएको छ। आज हानका अध्यक्ष सृजना राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवबीचको भेटघाटमा कोरोनाका कारण होटल क्षेत्र थला परेको भन्दै तलबमानसमेत भुक्तान गर्न नसकेको अवस्थामा वृद्धि गरिएको नयाँ तलबमान तत्काल उपलब्ध गराउन नसकिने हानले बताएको हो।

होटल व्यवसायलाई जोगाउन होटल संघको माग

होटल संघ नेपाल (हान)ले होटललाई कोरोनाले सिर्जना गरेको विषम परिस्थितिमा होटल व्यवसायलाई जोगाउन प्रचलित नीति–नियम र कानुनी प्रावधानहरू स्थगन गर्दै सकारात्मक विभेद सहितको विशेष नीति अख्तियार गर्न सरकारसँग माग गरेको छ।...

होटल व्यवसाय गम्भीर सङ्कटमा छ, सरकारले नहेरे सधैँका लागि बन्द हुने खतरा : हान

काठमाण्डाै – होटल सञ्चालकहरूले कोरोना महामारीका कारण व्यवसाय ठूलो सङ्कटमा परेको भन्दै आउँदो बजेटमा सरकारसँग सहयोगको अपिल गरेको छ । होटल सङ्घ नेपाल (हान) ले गम्भीर सङ्कटमा पुगेको होटल तथा पर्यटन उद्योगका लागि सहयोगी व्यवहारसहितको बजेट ल्याउन माग गरेको हो । यो समयमा राज्यको तर्फबाट बृहत् पर्यटन पुनरुत्थान योजना लागू गर्न, चालु आर्थिक वर्षको बजेटमा दिएका सुविधाहरू दोब्बर बनाउन पनि हानको माग छ । हानले होटल उद्योगको पुनरुत्थान गर्न व्यवसाय संरक्षण कोष बनाएर आश्रित कर्मचारीका लागि रोजगार संरक्षण कोषको ल...