हान र अध्यागमन विभागबीच छलफल

काठमाडौं– होटल संघ नेपाल (हान) र अध्यागमन विभागबीच छलफल भएको छ । हानका अध्यक्ष विनायक शाहको नेतृृत्वमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक रुद्रसिंह तामाङसँग भेट गरेको हो । उक्त अवसरमा कोभिडपछिको पर्यटन आगमनमा केही वृद्धि देखिएको सन्दर्भमा पर्यटकको नेपाल भ्रमणप्रतिको आकर्षण बढाउन र सीमा नाकालगायतका विमानस्थल अध्यागमनमा गरिनुपर्ने सुधार, सेवा प्रवाह, तालिमलगायतका […]