‘नेपाल सत्कार दिवस’ मनाउँदै हान

काठमाडौँ : होटल संघ नेपाल (हान)ले माघ २ गते  काठमाडौँमा नेपाल सत्कार दिवस–२०२४ मनाउने भएको छ।होटल क्षेत्रको विकासमा मद्दत पुर्‍याउने उद्देश्यले संघले पहिलोपटक नेपाल सत्कार दिवस मनाउन लागेको हो। संघका अध्यक्ष विनायक शाहले होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावना र चुनौतीबारे समीक्षाका लागि सत्कार दिवस बनाउन लागेको बताए। उनले ५८ वर्षअघि माघ २ गते होटल संघ नेपाल विधिवत् रूपमा दर्ता भएको सम्झनामा नेपाल सत्कार दिवस मनाउन लागेको बताए।उनले आगामी दिनमा होटल उद्योग कसरी अगाडि बढ्ने