इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सी विजयी

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा महारथी क्लबहरू लिभरपुल र चेल्सी विजयी भएका छन् । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २–० अन्तरले हराएको हो । पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । ६२औँ मिनेटमा […]

सम्बन्धित सामग्री

इङ्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सी बराबरीमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र चेल्सीबीचको खेलमा दुबै टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा आइतबार राती भएको खेलमा लिभरपुलका लुइस डियाजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा एक्सेल डिसासीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका । पहिलो खेलमा अंक […]

प्रिमियर लिगका आठ खेल हुँदै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठ खेल हुँदैछन् । प्रिमियर लिगमा आज आर्सनल, म्यानचेस्टर, लिभरपुल, चेल्सी, टोटेनहम लगायतका टोलीको खेल हुँदैछन् । शीर्ष स्थानको आर्सनलले उल्भ्ससँग प्रतिस्पर्धा गर्ने छ । आर्सनल र उल्भ्सबीचको खेल नेपाली समय अनुसार राति १ः३० बजे सुरु हुने छ । यस्तै, म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्ने छ । खेल साँझ […]

इंग्लिस प्रिमियर लिगमा आज लिभरपुल, म्यानचेस्टर सिटी, युनाइटेड र चेल्सीको खेल

इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सीलगायत खेल्दैछन् । पहिलो खेलमा सवा ५ बजे लिभरपुल र नटिङघम फरेस्ट खेल्दैछन् । त्यस्तै बेलुका पौने आठ बजे दुई वटा खेल हुँदैछन् । म्यानचेस्टर सिटी र ब्राइटन तथा एभर्टन र क्रिस्टल प्यालेस खेल्नेछन् । आजै हुने अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड राति सवा १० बजे खेल्नेछन् । चेल्सी १० खेलमा २० अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ भने युनाइटेड समान खेलमा १९ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

लिभरपुल बराबरीमा रोकिँदा चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको निरासाजनक यात्रा जारी छ। शनिबार लिभरपुल ब्राइटनविरुद्ध ३-३ गोलको बराबरी खेल्न बाध्य हुँदा उसले प्रिमियर लिगमा आफ्नो सातौँ खेलमा चौँथो बराबरीको नतिजा भोग्न बाध्य भयो। लिभरपुलविरुद्ध ब्राइटनका लागि लेन्ड्रो ट्रोसार्डले ह्याट्रिक गरेका थिए। लिभरपुलका लागि भने रोबर्टो फिरमिनोले २ गोल गर्दा ब्राइटनका वेबस्टरले एक गोल आत्माघाति गोल गरेका थिए। ब्राइटनले […]

इंग्लिस प्रिमियर लिगमा आज आठ वटा खेल हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार आठ वटा खेल हुँदैछन् । शनिबार हुने पहिलो खेलमा बेलुका सवा पाँच बजे लिभरपुल र एभर्टन खेल्दैछन् । त्यस्तै शनिबार नै टोटनहम र फुलहम, नटिङघम फरेस्ट र बर्नमाउथ, चेल्सी र वेस्ट ह्याम, ब्रेन्टफोर्ड र लिड्स यूनाइटेड, उल्भ्स र साउथह्याम्पटन तथा न्युकासल र क्रिस्टल प्यालेसबीच खेल हुनेछ । यी […]