इंग्लिस प्रिमियर लिगमा आज आठ वटा खेल हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार आठ वटा खेल हुँदैछन् । शनिबार हुने पहिलो खेलमा बेलुका सवा पाँच बजे लिभरपुल र एभर्टन खेल्दैछन् । त्यस्तै शनिबार नै टोटनहम र फुलहम, नटिङघम फरेस्ट र बर्नमाउथ, चेल्सी र वेस्ट ह्याम, ब्रेन्टफोर्ड र लिड्स यूनाइटेड, उल्भ्स र साउथह्याम्पटन तथा न्युकासल र क्रिस्टल प्यालेसबीच खेल हुनेछ । यी […]

सम्बन्धित सामग्री

ल्युटन टाउन प्रिमियर लिगमा बढुवा

एजेन्सी – ल्युटन टाउनले अर्को सिजन इंग्लिस प्रिमियर लिग खेल्ने भएको छ । इंग्लिस फुटबलको दोस्रो श्रेणी अर्थात च्याम्पियनसिपको प्लेअफ फाइनलमा कभेन्ट्री सिटीलाई सडन डेथमा हराउँदै ल्युटनले शीर्ष डिभिजनको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि थप ३० मिनेटमा पनि गोल हुन सकेको थिएन । टाइब्रेकरमा दुवै टोलीको ५-५ […] The post ल्युटन टाउन प्रिमियर लिगमा बढुवा first appeared on Hamro Khelkud.

विश्वकपपछि सुरु हुँदै इंग्लिस प्रिमियर लिग

काठमाडौँ – विश्वकप फुटबल सकिएसँगै इंग्लिस प्रिमियर लिग सोमबारबाट सुरु हुँदैछ। ‘बक्सिङ डे’ मा ७ खेल हुँदै छन्। कतार विश्वकपछि पहिलो पटक प्रिमियर लिगका खेलहरु हुन लागेका हुन्। प्रिमियर लिगमा सोमबार आर्सनल, लिभरपुल, टोटेनहमलगायतका शीर्ष टिमबीच प्रतिस्पर्धा हुन लागेको हो। पहिलो खेलमा टोटेनह्याम र ब्रेन्टफोर्डबीच साँझ ६ः१५ मा प्रतिस्पर्धा हुनेछ। त्यस्तै राति ८ः४५ मा ४ […]

प्रिमियर लिगमा आज ६ खेल

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२२-२३ को तेस्रो साता शनिबार, आइतबार र सोमबार गरेर १० खेल हुनेछ । पहिलो दिन शनिबार ३ फरक समयमा ६ खेल हुनेछ । शनिबार पहिलो खेलमा साँझ ५:१५ बजे टोटेनहम हट्सपरले वल्भ्सको सामना गर्नेछ । एन्टोनियो कोन्टेको नेतृत्वमा रहेको टोलीले ट्रान्सफर बजारमा खुलेर खर्च गरेको छ । फलस्वरुप […]

प्रिमियर लिगमा यो साता

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२२-२३ को तेस्रो साता शनिबार, आइतबार र सोमबार गरेर १० खेल हुनेछ । यो साता नर्थ वेस्ट डर्बीको रुपमा चर्चित म्यानचेस्टर युनाइटेड र लिभरपुल एक आपसमा भिड्दैछन् । शनिबार तीन फरक समयमा ६ खेल हुनेछ भने आइतबार दुई समयमा तीन खेल तथा सोमबार मध्यरातमा साताकै सबैभन्दा प्रतिक्षित खेल […]

प्रिमियर लिगमा आज तीन खेल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आइतबार तीन खेलहरु हुँदैछन् । साविक विजेता म्यानचेस्टर सिटीसहित म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीको खेल आइतबार रहेको छ । सिटीले सिजनको आफ्नो पहिलो खेलमा वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ। सिटीको उसैको मैदानमा वेस्ट ह्यामको सामना गर्नेछ । सिटी र वेस्ट ह्यामबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ । आज दुबै […]

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र फुलहामको खेल बराबरीमा सकियो

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र फुलहामबीचको खेल २–२ गोलको  बराबरीमा सकिएको छ । लण्डनमा भएको खेलमा फुलहामले अग्रता बनाए पनि पुनरागमन गर्दै लिभरपुलले खेल बराबरीमा ल्याउन सफल भयो । खेलको ३२ औँ मिनेटमा अलेक्जेन्डर मित्रोभिचले गोल गरेर फुलहामलाई अग्रता दिलाए । तर ६४ मिनेटमा डार्विन नुनेजले गोल गरेर लिभरपुललाइ बराबरीमा ल्याए । मित्रोभिचले नै ७२ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि फुलहामले २–१ को अग्रता बनायो । तर ८० मिनेटमा मोहम्मद सलाहले गोल गरेर लिभरपुललाई २&n...

प्रिमियर लिगमा आज ६ खेल हुँदै

एजेन्सी – विश्व फुटबलको सबैभन्दा चर्चित लिग, इंग्लिस प्रिमियर लिग सुरु भइसकेको छ । लिग अन्तर्गत आज शनिबार ६ खेल हुनेछ । नेपाली समयअनुसार साँझ ५:१५ बजे नवप्रवेशी फुल्हमले गत सिजनको उपविजेता लिभरपुलको सामना गर्नेछ । लिभरपुलले गत साता कम्युनिटी सिल्ड जित्ने क्रममा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो । टोलीका नयाँ फरवार्ड डार्विन न्युनेजले डेब्युमा […]

इंग्लिस प्रिमियर लिगमा आज चार खेल हुँदै

काठमाडौं, २१ कात्तिक । इंग्लिस प्रिमियर लिग (इपीएल)मा आज चार खेल हुँदैछन् । आज १० खेलमा ५ जित र ५ हार ब्यहोर्दै १०औं स्थानमा रहेको टोटेनहमसँग ११औं स्थानमा रहेको इभर्टनले सामना गर्दैछ । साथै, १२औं स्थानमा रहेको लेष्टर सिटी र १० अंक जोड्दै १७औं स्थानमा रहेको लिड्स युनाइटेडबिच प्रतिस्पर्धा हुँदैछ । आजको हुने अर्को खेलमा […]

प्रिमियर लिगमा आज

एजेन्सी – इंग्लिस प्रिमियर लिग सिजन २०२१/२२ अन्तर्गत आज दोस्रो चरणको खेल सुरु हुँदैछ । शनिबार ६ खेल हुँदा उपाधि दावेदार लिभरपुल र म्यानचेस्टर सिटी मैदानमा उत्रनेछन् । दिनको पहिलो खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा बर्नलीको अतिथ्यता गर्दैछ । यो खेल नेपाली समयानुसार साँझ ५:१५ बजे हुनेछ । लिभरपुल पहिलो खेलमा नर्विचलाई ३-० ले पराजित […]

प्रिमियर लिगमा आज

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२१-२२ को पहिलो चरण अन्तर्गत आज शनिबार ७ खेल हुँदैछन् । खेल नेपाली समयअनुसार साँझ ५:१५ बजे सुरु हुनेछ । दिनको पहिलो खेलमा उपाधि दाबेदार मानिएको म्यानचेस्टर सिटीले लिड्स युनाइटेडको सामना गर्दैछ । यसपटक ट्रान्सफर विन्डोमा युनाइटेड आएका इंग्लिस विंगर जेडन सान्चोले आज खेल्ने सम्भावना रहेको प्रशिक्षक ओले […]