सुडानमा सत्ता सङ्घर्ष

सुडानमा सत्ता सङ्घर्ष नियन्त्रणबाहिर जाँदै छ । त्यहाँका दुई सुरक्षा निकायबीच भीषण सङ्घर्ष जारी रहँदा जनताको दैनिकी भयावह बनेको छ । विदेशी नागरिक स्वदेश फर्कंदै छन् भने हजारौँ सर्वसाधारण नागरिक सुरक्षाका लागि दक्षिण सुडान, चाद, इजिप्टलगायतका छिमेकी देशतर्फ गएका छन् । गएको अप्रिल १५ देखि सेना प्रमुख अब्देल फताह अल बुर्हानको नेतृत्वमा रहेको सेना र मोहमद हामदान डागालोको नेतृत्वमा रहेको अर्धसैनिक बल (आरएसएफ)बीच सङ्घर्ष सुरु भएको हो ।

सम्बन्धित सामग्री

सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि प्रयास चल्दै

काठमाण्डाै – सरकारले सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि निरन्तर प्रयास गरिरहेको जनाएको छ । सुडानमा अझै सुरक्षा अवस्था असहज रहेकाले त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रही इजिप्टको कायरोमा रहेको नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक अहिलेसम्म अरू ३० जना नेपाली कायरोको नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् । दूतावासको अनुरोधमा पोर्ट सुडानमा पुगेका १९ ...

सुडानमा ७२ घन्टे युद्धविराम

सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्‍यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घन्टा युद्धविराम गर्न सहमत भएका हुन् ।सोमबार मध्यरातदेखि युद्धविराम लागू...

सुडानमा संकटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुखले सुडानमा संकटकालको अन्त्यका लागि आग्रह गरेका छन्।...

सुडानमा सङ्कटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह

खर्तोम । सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुखले सुडानमा सङ्कटकालको अन्त्यका लागि आग्रह गरेका छन् । उनले सुडानमा हाल जारी रहेको सङ्कटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन् । सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुख भोल्कर पेर्थस्ले यहाँ राजनीतिक सङ्कट एकपछि अर्को गरी सङ्कटमा पर्दै गएकाले यसको निकासका लागि आग्रह […]

सुडानमा ४४० सर्वसाधारण मारिए : राष्ट्रसंघ

१७ फागुन, रासस । दक्षिण सुडानमा विभिन्न समूहका बीचमा भएको भिडन्तका क्रममा ४४० आम नागरिकको मृत्यु भएको छ । गत वर्षको जुन र सेप्टेम्बरको बीच उनीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ । भिडन्तका क्रममा धेरै मानवअधिकार उलंघन भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले जानकारी दिएका छन् । सुडानमा भएको हिंसात्मक घटनाका बारेमा सुडानमा खटिएको राष्ट्रसंघीय […]

सुडानमा ४४० आम नागरिक मारिए: राष्ट्रसंघ

१७ फागुन: दक्षिण सुडानमा विभिन्न समुहका बीचमा भएको भिडन्तका क्रममा ४४० आम नागरिकको मृत्यु भएको छ । गत बर्षको जुन र सेप्टेम्बरको बीच उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ । भिडन्तका क्रममा धेरै मानव अधिकार उलंघन भएको पनि राष्ट्रसंघीय अधिकारीहरुले जानकारी दिएका छन् । सुडानमा भएको हिंसात्मक घटनाका बारेमा सुडानमा खटिएको राष्ट्रसंघीय मिसन […]

दक्षिणी सुडानमा पाँच जना राष्ट्रसंघीय सहायताकर्मी मारिए

संयुक्त राष्ट्रसंघले गएको वर्ष मात्र दक्षिणी सुडानमा पाँच जना सहायताकर्मी मारिएको बताएको छ ।संयुक्त राष्ट्रसंघले यो समेत गरी सन् २०१३ देखि दक्षिण सुडानमा १२९ जना सहायताकर्मी मारिएका जनाएको हो । मंगलबार संयुक्त राष्ट्रसंघको मानवीय सहयतासम्बन्धी निकायले विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी गराएको हो । उक्त संयुक्त राष्ट्रसंघीय निकायले गत वर्षमात्र आफ्ना पाँच जना कर्मचारीले […]

सुडानमा सेनालाई 'कू' गर्न आग्रह गर्दै प्रदर्शन

सुडानमा वर्तमान शासन व्यवस्थाप्रति असन्तुष्ट रहेको विपक्षी समूहले सेनालाई 'कू' गर्दै सत्ता हातमा लिन आग्रह गरेकोफ छ। सेनालाई सत्ता नियन्त्रणमा लिन भन्दै उनीहरुले प्रदर्शन समेत गरेका छन्। सुडानमा राजनीतिक संकट बढ्दै जाँदा हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले राष्ट्रपति निवास बाहिर पुगेर प्रदर्शन गरेका हुन्। सन् २०१९ मा ओमर अल बसिरलाई अपदस्त…

सेनालाई सत्ता समाल्न अपिल गदै सुडानमा प्रदर्शन

एजेन्सी । सुडानमा हजारौं जनताले देशको शासन सेनाले सम्हाल्न अपील गर्दै प्रदर्शन गरेका छन् । सुडानको खार्तुममा भेला भएका प्रदर्शनकारीहरुले देशको अहिलेको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै सेनालाई सत्ता समाल्न अपिल गरेका हुन् । सुडानमा अहिले सेना र नागरिक समुहको संयुक्त सरकार रहेको छ । सन् २०१९ मा राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि सुडानमा संक्रमणकालिन संयन्त्रले […]

सुडानमा 'कू' प्रयासको  राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा भएको 'कू'को प्रयासको कडा शब्दमा निन्दा गरेको छ। प्रेस वक्तव्य जारी गरी सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दल्लाह हमदोकको पक्षमा समर्थन व्यक्त गरेका छन्। सुडानमा जारी...