सुडानमा सङ्कटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह

खर्तोम । सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुखले सुडानमा सङ्कटकालको अन्त्यका लागि आग्रह गरेका छन् । उनले सुडानमा हाल जारी रहेको सङ्कटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन् । सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुख भोल्कर पेर्थस्ले यहाँ राजनीतिक सङ्कट एकपछि अर्को गरी सङ्कटमा पर्दै गएकाले यसको निकासका लागि आग्रह […]

सम्बन्धित सामग्री

सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ । सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव भएको र यहाँका नागरिकमा कुपोषणजस्ता समस्या देखिएकोले सहयोगका लागि तत्कालै पहल गर्न विश्व समुदायलाई आग्रह गरिएको हो । सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायका प्रमुख आदम […]

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गरेका हुन् । युक्रेनमा रुसले आक्रमण गरेपछि भएको क्षतिको आङ्कलन भइरहेको र यहाँ मानिसहरूको उद्धार भइरहेको युक्रेनले जनाएको छ । यहाँ अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यकता अनुसारको […]