कञ्चनपुरमा निषेधाज्ञा एक साता लम्ब्याइयो

६ जेठ, धनगढी । कञ्चनपुरमा स्थानीय प्रशासनले निषेधाज्ञा थप एक साता लम्ब्याएको छ । दोस्रो लहरको कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधी थप्नुपर्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा जेठ १५ गतेसम्म निरन्तरता दिन आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आउँदो जेठ १५ गते राति १२ बजेसम्म लागु हुने […]

सम्बन्धित सामग्री

सब्जीमन्डीमा भीड

कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि कञ्चनपुरमा निषेधाज्ञा लागू भएको दुई साता पुग्यो । स्थानीय प्रशासनले सातामा तीन दिन बिहान ३ घण्टा मात्रै तरकारी तथा खाद्यान्नलगायत अत्यावश्यक वस्तु किनमेलको समय तोकेको छ । तर यही खुला अवधिमा हुने अनियन्त्रित भीडले संक्रमणको जोखिम झनै बढाएको छ ।