जब पार्टी प्यालेसमा बिहे भोजको मासु गन्हायो

२६ मंसिर, काठमाडौं । मंसिर २२ गते साँझपख खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा कलंकीबाट एक जनाले फोन गरेर आफूहरुले भोजमा खाएको मासु गन्हाएको गुनासो टिपाए । विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यका अनुसार गुनासो टिपाउनेले फोनमा भनेका थिए ‘हामी बिहे भोजमा छौं, यहाँ पार्टी प्यालेसले बफेटमा राखेर खुवाइरहेको खसीको मासु अस्वाभाविक रुपमा गन्हाएको […]

सम्बन्धित सामग्री

आर्थिक मन्दीले पार्टी प्यालेस पनि मर्कामा

विश्वव्यापी कोरोना महामारीले थलिएको व्यापार–व्यवसाय हाल आर्थिक मन्दीको चपेटामा परेको छ । आर्थिक मन्दीका कारण हरेक व्यवसाय चौपट भइरहेको अवस्था छ । अहिले मंसिरको महिना छ । मंसिरमा सबैभन्दा धेरै विवाह हुन्छ । तर, पार्टी प्यालेस सञ्चालकहरुको अनुहारमा रौनक भने छैन । पार्टी प्यालेसमा भोज दिने क्रम स्वाट्टै घटेको उनीहरु बताउँछन् । विगतमा पार्टी प्यालेसमा […]

काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थल प्रहरीको निगरानीमा

संघीय राजधानी काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थलहरु प्रहरीको निगरानीमा परेका छन्।...

पार्टी प्यालेस खोल्नेबारे नयाँ नियम

सरकारले पार्टी प्यालेस सञ्चालनमा कडाइ गर्दै आएकामा कोरोना संक्रमणको जोखिम कम भएसँगै नियम खुकुलो बनाउने भएको छ ।आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कुल क्षमताको ५० प्रतिशत वा १०० जना ननाघ्ने गरी जनस्वास्थ्यको मापदण्ड अपनाएर सञ्चालन गर्न सिफारिस गरेको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।  यसबारे मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि लागू हुनेछ ।

आफ्नै हेलचेक्र्याईंले अविश्वास बटुल्दै पार्टी प्यालेस

कलंकीको लामपाटीस्थित मायाज भेन्यु बैंकेट रेष्टुराँ एण्ड बार मंसिर २२ गते देखि बन्द छ । बिहे भोजमा सहभागीलाई गन्हाएको खसीको मासु खुवाएको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो पार्टी प्यालेसको सञ्चालन अनुमति निलम्बन गरेको छ । पार्टी प्यालेसले उपभोक्तालई खुवाएको मासुको प्रयोगशाला परीक्षणको नतिजा भने आउन बाँकी छ ।

स्याङ्जामा सुविधा सम्पन्न पार्टी प्यालेस

स्याङ्जा- स्याङ्जा सदरमुकाममा व्यवसायीको संयुक्त लगानीमा पहिलो पटक सुविधा सम्पन्न पार्टी प्यालेस सञ्चालनमा ल्याइएको छ । स्थानीय एक दर्जन व्यवसायीको ६ करोड ५० लाखको संयुक्त लगानीमा सहयात्री नामको पार्टी प्यालेस सञ्चालनमा ल्याइएको हो ।जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका–३ र ४ को सिमानामा रहेको गुणीखोला किनारामा झण्डै ४ रोपनी जग्गामा निर्माण गरिएको पार्टी प्यालेसमा स्वीमिङ पुलसहित तीन […]

चितवनमा पार्टी प्यालेस खुल्ने, सिनेमा हल नखुल्ने

१९, भदौ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तीजका बेला पार्टी प्यालेस खोल्न दिने तर सिनेमा हल खोल्न नदिने गरी निषेध आदेश जारी गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले शनिबार एक सूचना जारी गर्दै ५० प्रतिशत क्षमता नकट्ने गरी पार्टी प्यालेस साँझ ६ बजेसम्म खोल्न दिने उल्लेख गरेका छन् । भदौ २१ […]

काठमाडौं उपत्यकामा पार्टी प्यालेस सञ्चालन गर्न पाइने

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले सांकेतिक रूपमा मात्रै निषेधाज्ञा जारी राखेपछि पार्टी प्यालेसहरू पूर्ववत् अवस्थामा सञ्चालनमा आउन पाउने भएका छन् ।  कोरोना महामारीको दोस्रो लहर शुरू भएपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको थियो ।  काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आज नयाँ सूचना जारी गरेर पार्टी प्यालेस सञ्चालनलाई ‘निषेध गरिएको गतिविधि’बाट हटाएको छ ।  यससँगै सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमि...

चितवनमा पार्टी प्यालेस सञ्चालनमा रोक

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको छ। बैशाख १५ गतेदेखि अर्काे सूचना नआएसम्मको लागि पार्टी प्यालेस सञ्चालनमा रोक लगाइएको हो।स्वास्थ्य मापदण्ड विपरित विवाह ब्रतबन्ध जस्ता कार्यक्रम नरोकिएकाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै पार्टी प्यालेस सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।‘मापदण्ड विपरित सञ्चालित पार्टी प्यालेसमा हुने भिडभाडले कोभिड–१९ को संक्रमण बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै पार्टी प्यालेस सञ्चालन

पार्टी प्यालेसलाई मुख्य सिजनमै दोस्रो धक्का

७ चैत, काठमाडौं । कोरोना महामारीका कारण थला परेको पार्टी प्यालेस व्यवसाय पुनः प्रभावित भएको छ । व्यवसायीहरुका अनुसार महामारी सुरु भएसँगै लामो समयसम्म बन्द भएका पार्टी प्यालेस व्यवसाय भर्खर लयमा फर्किन थालेको थियो । तर कोरोनाको दोस्रो लहरका कारण विवाहको मुख्य सिजनमै पार्टी प्यालेसहरु फेरि बन्द गर्नुपर्ने अवस्था आएको छ । गत वर्ष वैशाख, […]

सिनेमा हल, पार्टी प्यालेस, रंगशाला बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं। सरकारले भीडभाड हुने क्षेत्रहरू सिनेमा हल, पार्टी प्यालेस, रंगशाला र जिमखानालाई वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै भीडभाड हुने क्षेत्रहरू बन्द गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले देखापढीले बताए। जिल्लामा भने डिसीसीएमसीको सिफारिस अनुसार विद्यालय बन्द गरिनेछ।