पार्टी प्यालेसलाई मुख्य सिजनमै दोस्रो धक्का

७ चैत, काठमाडौं । कोरोना महामारीका कारण थला परेको पार्टी प्यालेस व्यवसाय पुनः प्रभावित भएको छ । व्यवसायीहरुका अनुसार महामारी सुरु भएसँगै लामो समयसम्म बन्द भएका पार्टी प्यालेस व्यवसाय भर्खर लयमा फर्किन थालेको थियो । तर कोरोनाको दोस्रो लहरका कारण विवाहको मुख्य सिजनमै पार्टी प्यालेसहरु फेरि बन्द गर्नुपर्ने अवस्था आएको छ । गत वर्ष वैशाख, […]