चुनावपछि पार्टी एकता गर्ने विषयमा माधव नेपालसँग समझदारी भइसक्योः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन्। चुनावपछि पार्टी एकता नै हुने गरी सो समिति […]

सम्बन्धित सामग्री

एउटै घोषणापत्रमा चुनाव लड्न प्रचण्ड र माधव नेपाल सहमत

६ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो । प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले […]

बाबुरामजी र म सँगै उभिने कुराकाे ठूलाे अर्थ र महत्त्व छ : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताउनुभएको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उहाँले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिनुभएको हो । चुनावपछि पार्टी एकता नै हुने गरी त्याे समिति छिट्टै बनाउने सहमति माधव नेपालसँग भएको अध्यक्ष दाहालको भनाइ थियो । उहाँले पार्टी एकताप...

भुसाल र पन्तलाई ओलीको जवाफ : झ्यालढोका फोरेर हिँड्नेसँग केको एकता ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता नहुने स्पस्ट पारेका छन् ।  सोमबार बसेको पोलिटब्युरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघु पन्तले आगामी चुनावमा गठबन्धन र वाम एकताका लागि एमालेले ढोका खुला राख्नुपर्ने प्रस्ताव गरेपछि अध्यक्ष ओलीले यस्तो जवाफ दिएका हुन् । बैठकको अन्तिममा अध्यक्ष ओलीले नेता भूसाल र पन्तले राखेको प्रस्तावको जवाफ दिँदै ओलीले प्रचण्ड र माधव नेपालले एकताको ढोका खुला राख्नुपर

प्रचण्डको टाउकोमा टेकेर अग्लो देखिन मात्रै ओलीले पार्टी एकता गरेछन् : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफूलाई शक्तिमा पुर्याउनका लागि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता गरेको आरोप लगाएका छन्। शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘हामी खुसी भएका थियौँ एमाले र माओवादी मिल्दा वाम घटकहरु एक ठाउँमा आउने भए भनेर, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन हामीले धेरै भूमिका खेलेका थियौँ। एकतापछि जनताले झण्डै दुई तिहाइ बहुमत दिएका थिए। तर, ओलीको रणनीति त कमरेड प्रचण्ड

सम्पादकहरूसँग प्रचण्ड : माधव र बाबुरामसँग एकताबारे छलफल हुँदैछ

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एकताबारे प्रयास भइरहेको बताएको छ।शनिबार सम्पादकहरूसँगको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताका लागि नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग छलफल भइरहेको बताएका हुन्।प्रचण्डले भने, ‘माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौँ, भोलिका दिनमा चुनावी मोर्चा गर्ने कि पार्टी एकता गर्ने भन्‍नेबारे छलफलहरू चलिरहेका छन्।’प्रचण्डसँग बाबुराम

माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता गर्नेबारे छलफल भैरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको बताएका छन् । पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार ललितपुरको हिमालय होटलमा आयोजित सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।माधव नेपाल र बाबुराम भट्टराईसँग गठबन्धमा सँगै रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँ

वामदेवको प्रस्ताव: संयुक्त सरकार बनाउने, दुई चरणमा पार्टी एकता

काठमाडौ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले एकता अभियानको घोषणा गरेका छन्। ललितपुरको धोबिघाटमा आयोजित सभामा गौतमले अभियानको घोषणा गरेका हुन्। नेकपा हाल प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल गरी दुई समूहमा विभाजित भएको छ। विभाजित भएपनि निर्वाचन आयोगले दुवै समूहको दाबी अस्वीकृत गरिसकेको छ। कानुनी मान्यता नपाएको नेकपाका दुई…

सेटिङबाहेक अरु तरिकाले संसद पुनर्स्थापनालाई रोक्न सक्दैन : नेता भुसाल

नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता घनश्याम भुसालले संसद पुनर्स्थापना भए पार्टी एकता जोगिने बताएका छन् । संसद विघटनपछि  नेकपा दुई भागमा बाँडिएकोमा संसद पुनर्स्थापना हुँदा पार्टी एकीकृत हुने र त्यसपछि प्रधानमन्त्रीले चालेको कदमको गम्भीर समीक्षा हुने उनले बताए