बाबुरामजी र म सँगै उभिने कुराकाे ठूलाे अर्थ र महत्त्व छ : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताउनुभएको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उहाँले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिनुभएको हो । चुनावपछि पार्टी एकता नै हुने गरी त्याे समिति छिट्टै बनाउने सहमति माधव नेपालसँग भएको अध्यक्ष दाहालको भनाइ थियो । उहाँले पार्टी एकताप...

सम्बन्धित सामग्री

स्वार्थले नजिकिएका प्रचण्ड–बाबुराम फेरि टाढिंदै

‘वामपन्थी आन्दोलनमा बाबुराम र प्रचण्ड सँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ, हामी उभियौं । अब कसैले रोकेर रोकिंदैन’ भन्दै नजिकिएका प्रचण्ड–बाबुराम हिजोआज देखिने गरी टाढिंदै छन्, किन ?

प्रधानमन्त्री प्रचण्ड कमजोर - गृह, अर्थ र उद्योग मन्त्रालय अर्कै दललाई

काठमाण्डाै – नयाँ सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कमजोर देखिनुभएको छ । सरकार सञ्चालनका लागि मुख्य मानिएका मन्त्रालय नै प्रचण्डको दल माओवादीले नपाउने पक्का भएपछि उहाँ कमजोर बन्नुहुने देखिएको हो ।गृह मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग मन्त्रालय अरू दलले पाउने पक्का भएको छ । गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनमत पार्टीका अब्दुल खान बन्न पक्का भएको छ ।प्रायः प्रधानमन्त्रीले गृह र अर्थमध्ये कम्...

प्रचण्ड नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी पाउने पौडेल को हुन् ?

४४ औं प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेलले उप प्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । पौडेलले तेस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी पाएका हुन् ।२०१६ मंसीर १६ गते स्याङजाको पुतलीबजार नगरपालिका वडा नं. १० मा जन्मेका पौडेल गत मंसिरमा भएको निर्वाचनमा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।   पौडेल २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त

प्रचण्ड र बाबुरामको मिलन कहिले ?

‘अब प्रचण्ड र बाबुराम सँगै उभिनुको धेरै ठूलो अर्थ र महत्त्व छ । हामी अब एउटै ठाउँमा उभियौँ । अब कसैले रोकेर रोकिँदैन । एक ठाउँमा उभिने ठूलो कुरा हो,’ यो भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । २०७९ साल साउन ३१ गते प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिह्न र घोषणापत्र लिएर चुनावमा जाने सहमति भएपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिर निस्कने क्रममा उत्साहित हुँदै प्रचण्डले यस्तो बताएका थिए ।प्रदेशसभा र प्रतिनिधिसभा चुनाव लगत्तै समाजवादी के

प्रचण्ड र जनार्दन शर्मा पुगे सोलुखुम्बु

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थ मन्त्री जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन्। समानुपातिक तर्फको बन्द सूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक रोकेर प्रचण्ड सोलुखुम्बुतिर लागेका हुन्। प्रचण्डकाे सोलुखुम्बुमा भवन उद्घाटनदेखि पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि हुने कार्यसूची छ। साथमा पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायतका नेताहरू छन्। उनले थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन, ५०

किन गए प्रचण्ड र जनार्दन सोलुखुम्बु ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्थ मन्त्री एवम् उपमहासचिव जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् । सोमबार बिहान प्रचण्ड र अर्थ मन्त्री शर्मा सहितका नेताहरु सोलुखुम्बुतिर लागेका हुन् । प्रदेश नम्बर एकका इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायत प्रदेशका नेताहरु समेत सोलुखुम्बु पुगेका छन् । पार्टी पदाधिकारी बैठक स्थगित गरेर प्रचण्ड सोलुखुम्बुका भवन उद्घाटन लगायत विविध कार्यक्रम राखिएको प्रदेश अध्यक्ष नेम्वाङ

गठबन्धन बनाउनुको अर्थ सबै ठाउँमा झुक्नुपर्छ भन्ने होइन : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बनाउनुको अर्थ सबै ठाउँमा माओवादीले झुक्नुपर्छ भन्ने नरहेको बताएका छन्। कैलालीको कैलारी गाउँपालिकामा माओवादीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा...

गठबन्धन जोगाउन प्रचण्ड-माधवको घुँडाका छाला गइसक्यो : ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन जोगाउनका लागि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको घुँडाको छाला गइसकेको टिप्पणी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। चुनावका लागि गठबन्धन उहाँहरुलाई आवश्यक हो देशलाई होइन, कोही मिलेर लड्छ कि एक्लै एमालेलाई अर्थ छैन, एमाले चुनावी मुकाबिलाका लागि एक्लै आउ भन्दैन, सबै मिलेर आए हुन्छ। एक्लै चुनाव जित्न एमाले सक्षम छ।'ओलीले भने,'गठबन्धन कायम राख्न प्रचण्ड-

जताततै प्रभाव बढाउँदै प्रचण्ड

काठमाडौं, १७ भदौ । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा तेस्रो ठूलो दल हो । संगठनका हिसाबले पनि माओवादी तेस्रो स्थितिमै देखिन्छ । तर, केन्द्र देखि देशभरको प्रभावलाई केलाउँदा प्रचण्ड पहिलो नम्बरमा छन् । केन्द्र सरकारमा अर्थ र ऊर्जा जस्ता महत्वपूर्ण मन्त्रालय माओवादीका छन् । सरकारमा प्रचण्डको प्रभाव बलियो भएको छ । ७ प्रदेशमध्ये […]