काठमाडौँ । आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि काँग्रेसका नेताहरूले त्यसबारे छलफल सुरु गरेका छन् । केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरूले काँग्रेसले अपनाउनुपर्ने चुनावी रणनीतिबारे केन्द्रीय कार्यालयमा विज्ञहरूसँग छलफल गरेका हुन् । छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सह महामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सहभागी थिए । त्यस्तै, केन्द्रीय सदस्यहरू सीता गुरुङ, गोविन्द […]