Kathmandu. Seven officials have been appointed to the Karnali Health Sciences Academy and the National Medical Sciences Academy.Dr. Dharmadatta Subedi has been appointed as the Education President, Prakashchandra Khatri as Registrar, Dr. Sandeep Shrestha as Dean, and Dr. Binamra Bisht as Hospital Director of the Karnali Health Sciences Academy.Similarly, Dr. Raviram Shrestha has been appointed as the Education President, Dr. Mamata Bhattarai Koirala as Registrar, and Dr. Bikashbikram Singh Adhikari as Dean of the National Medical Sciences Academy.The newly appointed officials took the oath of office and secrecy on Wednesday before Health and Food Sanitation Minister Nisha Mehta.At the oath-taking...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनङ्कित प्रथम श्रेणीका ७२ कम्प्युटर अपरेटरहरूको सरुवा गरेको छ। मन्त्रालयले २०८३ भदौ १९ गते गरेको निर्णय अनुसार नेपाल विविध सेवा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो। हर्नुहोस् सूची :
एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको लोकप्रिय सरकारविरुद्ध प्रभावकारी विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि प्रमुख विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ले आठ महिनामै आफूलाई विघटन गर्ने घोषणा गरेको छ । दलका प्रमुख जुन्या ओगावाले बुधबार पत्रकार सम्मेलनमार्फत राजनीतिक गतिविधि बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार बाँकी आर्थिक दायित्व चुक्ता गरेपछि दल औपचारिक रूपमा विघटन हुनेछ । ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विरुद्ध बलियो र एकीकृत राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यले गत जनवरीमा सेन्ट्रिस्ट रिफर्म एलायन्स गठन गरिएको थियो […]
Biratnagar. During the Genji protests nationwide on August 30 and 31, 2025, widespread vandalism and arson occurred in government bodies and structures in Koshi Province. The structures damaged by arson and vandalism a year ago have not yet been rebuilt. The Chief Minister and Council of Ministers' Office in Koshi Province, located in Biratnagar, is still covered with green netting. Preliminary studies indicate that the building can be repaired and used. However, it is estimated that it will cost more than four crore rupees to make the burnt building usable again. Currently, the temporary space where the Chief Minister and...
२४ भदौ, काठमाडौं । पाँच दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराउँदै पञ्चदान पर्व मनाइएको छ ।
बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान चर्हे’ का दिन यो पर्व मनाउने गरिन्छ ।
नेपाल संवत् ७७५ मा जयदेव …