कांग्रेस नेताहरूद्वारा महासमिति बैठकस्थल निरीक्षण

नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले यही फागुन ७ देखि हुन गइरहेको महासमिति बैठकस्थलको निरीक्षण गरेका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस महासमिति बैठक: जिल्ला सभापतिहरूले के भने ?

नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको महासमिति बैठक अन्तर्गत बुधबार जिल्ला सभापतिहरूले आआफ्ना धारणा राखेका छन्।...

यस्तो देखियो कांग्रेस महासमिति बैठक (फोटो फिचर)

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरू भएको छ । सभापति शेरबहादुर देउवाले  बैठकको उद्घाटन गरेका छन् । बैठकमा देउवासहित उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मासहित पार्टी पदाधिकारीसहित देशभरबाट करिब २ हजारभन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ । मंगलबार बिहान ९ […]

तस्बिरमा कांग्रेस महासमिति बैठक

कांग्रेस महासमिति बैठक सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको छ। बैठकस्थल गोदावरी क्षेत्र यतिवेला झकिझकाउ भएको छ। बैठकमा सहभागी हुन आउनेलाई विभिन्न सांस्कृतिक झाँकीले स्वागत गरिएको छ। ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता,...

महासमिति बैठक फेरि सार्ने कुरा भएको छैन : उपसभापति गुरुङ

काठमाडौँ : नेपाली काँग्रेसका उपसभापति एवं कानून‚ न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले महासमिति बैठक आधिकारिक रुपमा सार्ने कुरा नआएको बताएका छन्।उनले राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनुपर्ने पनि बताएका छन्। बुधवार काठमाडौँमा नेता डा. शेखर कोइराला—महामन्त्री गगनकुमार थापा समूहको बैठकमा सहभागी भइ बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्।उनले राष्ट्रियसभाको विषय पनि एजेण्डाको रुपमा आएको र न्यायोचित व्यवस्थापन हुनुपर्

जाडोको कारण देखाउँदै महासमिति बैठक सार्न देउवाको दबाब

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक सर्न सक्ने नेताहरूले बताएका छन् । महासमिति बैठक पुस १६ देखि १९ सम्म ललितपुरको गोदावरी हलमा हुने तय छ । तर जाडो बढेको भन्दै सभापति देउवाले बैठक सार्न दबाब दिएको बुझिएको छ । यही विषयको छिनोफानो गर्न कांग्रेसले आगामी शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसका एक नेताका […]

फेरि महासमिति बैठक सार्ने कसरतमा देउवा, रणनीतिक योजना बनाउँदै इतर पक्ष

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि महासमिति बैठक सार्ने तयारी गरेका छन्। देउवाले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति बैठक फेरि सार्ने तयारी गरेका हुन्। स्रोतका अनुसार देउवाले जाडो र राष्ट्रियसभा सदस्यको निर्वाचनलाई कारण देखाएर महासमिति बैठक सार्न खोजिरहेका छन्। नीति महाधिवेशनको समेत काम गर्नेगरी कांग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक गर्ने पहिलो मिति तोकेको थियो। त्यसपछि बैठकको मिति सारेर मंसिर २९ देखि पुस २ लाई

फेरि सर्‍यो कांग्रेसको महासमिति बैठक, १६ देखि १९ पुससम्म गोदावरीमा हुने

सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक १६ देखि १९ पुससम्म हुने जानकारी दिएका हुन् ।

दुई साता पछि सर्‍यो कांग्रेस महासमिति बैठक

काठमाडौँ । नेपाली काँग्रेसले महासमिति बैठकको मिति दुई साता पछि सार्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । तत्कालै हलको अभाव र भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति […] The post दुई साता पछि सर्‍यो कांग्रेस महासमिति बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसको महासमिति बैठकमा प्रतिनिधि कति हुन्छन् ?

१० असोज, काठमाडौं । नेपाली कांग्रेसले मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाएको छ । कांग्रेसभित्र नीति महाधिवेशनको चर्चा भए पनि विधानमा व्यवस्था नभएकाले महासमिति बैठक नै गर्न लागेको हो । विधानतः महाधिवेशन भएको वर्ष बाहेकका वर्षमा महासमिति बैठक बोलाउनुपर्ने हुन्छ । कांग्रेसमा महाधिवेशन पछिको शक्तिशाली निकाय कांग्रेसका लागि महासमिति बैठक हो । महासमिति […]

आउँदो मङ्सिरमा कांग्रेस महासमिति बैठक

काठमाडौं : नेपाली कांग्रेसले नीति अधिवेशनको साटो आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनबाट गर्ने भनिएको काम महासमिति बैठक गर्ने र उक्त बैठक मंसिर ११, १२ र १३  राख्ने प्रस्ताव गरेका छन्।१४औँ महाधिवेशनका बेला २०७८ मंसिरमा नेतृत्व मात्रै चयन गरेर नीति अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय भएको थियो। तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाउने भएको हो।