महासमिति बैठक फेरि सार्ने कुरा भएको छैन : उपसभापति गुरुङ

काठमाडौँ : नेपाली काँग्रेसका उपसभापति एवं कानून‚ न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले महासमिति बैठक आधिकारिक रुपमा सार्ने कुरा नआएको बताएका छन्।उनले राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनुपर्ने पनि बताएका छन्। बुधवार काठमाडौँमा नेता डा. शेखर कोइराला—महामन्त्री गगनकुमार थापा समूहको बैठकमा सहभागी भइ बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्।उनले राष्ट्रियसभाको विषय पनि एजेण्डाको रुपमा आएको र न्यायोचित व्यवस्थापन हुनुपर्

सम्बन्धित सामग्री

महासमिति बैठक पुनः सार्ने कुरा भएको छैनः उपसभापति गुरुङ

काठमाडौँ - नेपाली काँग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।  बुधवार काठमाडौंमा नेता डा. शेखर कोईराला समूहको बैठकमा सहभागी भइ बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्...