कांग्रेसको महासमिति बैठकमा प्रतिनिधि कति हुन्छन् ?

१० असोज, काठमाडौं । नेपाली कांग्रेसले मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाएको छ । कांग्रेसभित्र नीति महाधिवेशनको चर्चा भए पनि विधानमा व्यवस्था नभएकाले महासमिति बैठक नै गर्न लागेको हो । विधानतः महाधिवेशन भएको वर्ष बाहेकका वर्षमा महासमिति बैठक बोलाउनुपर्ने हुन्छ । कांग्रेसमा महाधिवेशन पछिको शक्तिशाली निकाय कांग्रेसका लागि महासमिति बैठक हो । महासमिति […]

सम्बन्धित सामग्री

विशृंखलित विश्वास

नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार सकिएको छ। यसले गरेको सबै भन्दा ठूलो निर्णय गठबन्धनलाई निरन्तरता दिने हो।...

११ बुँदे निष्कर्ष निकाल्दै सकियो कांग्रेस महासमितिको बैठक

११ बुँदे निष्कर्ष निकाल्दै नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ। ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको महासमिति बैठक बिहीबार सकिएको हाे।...

गोदावरीको सनराइज हललाई राहत

सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) ले तत्कालका लागि व्यवस्थापनको जिम्मेवारी लिएको ललितपुरको गोदावरीस्थित सनराइज सभाहललाई नेपाली कांग्रेसको महासमिति बैठक बसिदिँदा राहत मिलेको छ।...

कांग्रेस महासमिति बैठकले सनराइज सभाहललाई राहत, पायो करिब २३ लाख

सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) ले तत्कालका लागि व्यवस्थापनको जिम्मेवारी लिएको गोदावरीस्थित सनराइज सभाहलमा नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ।...

गोदावरीमा कांग्रेस नेताहरूको चहलपहल (तस्वीरहरू)

७ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक स्थलमा चहलपहल सुरू भएको छ । सोमबारबाट ललतिपुरको गोदावरीमा सुरू हुने बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् । बैठकस्थलमा विभिन्न सामग्रीहरुको सजावट देख्न सकिन्छ । प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्वीर राखिएको छ […]

कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि

नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको हो ।

हल नपाएपछि सर्‍यो कांग्रेसको महासमिति बैठक

नेपाली कांग्रेसको महासमिति बैठक पर धकेलिएको छ । यसअघि मंसिर १३–१५ मा गर्ने भनिएको महासमिति बैठक कार्यक्रम गर्न हल नपाएपछि कांग्रेसले दुई साता पर धकेलेको हो । आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने निर्णय गरेको हो ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा कांग्रेसको महासमिति बैठक मङ्सिरमा बस्ने, कोशीमा सरकार गठनविरुद्धको सुनुवाइ हेर्दाहेर्दैमा, प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने एमालेको निर्णय, सुन तस्करीबारे रास्वपाद्वारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको होटल सञ्चालकले नै हत्या गरेको खुलासालगायतका समाचारले प्रमुख स्थान पाए । कांग्रेसको महासमिति बैठक मङ्सिरमा […]

कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा हुने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा हुने भएको छ । पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिको संयुक्त बैठकले महासमिति बैठक आयोजना स्थल तय गरेको हो ।   कांग्रेस महासमिति बैठक आगामी छठपछि ...