तस्बिरमा कांग्रेस महासमिति बैठक

कांग्रेस महासमिति बैठक सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको छ। बैठकस्थल गोदावरी क्षेत्र यतिवेला झकिझकाउ भएको छ। बैठकमा सहभागी हुन आउनेलाई विभिन्न सांस्कृतिक झाँकीले स्वागत गरिएको छ। ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता,...

सम्बन्धित सामग्री

यस्तो देखियो कांग्रेस महासमिति बैठक (तस्बिरहरु)

काठमाडौं ।नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको महासमितिको बैठक आज सम्पन्न भएको छ । बैठकले छलफलबाट प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम रुप दिने गरी महत्वपूर्ण तीन प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले […]

कांग्रेस महासमिति बैठक: जिल्ला सभापतिहरूले के भने ?

नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको महासमिति बैठक अन्तर्गत बुधबार जिल्ला सभापतिहरूले आआफ्ना धारणा राखेका छन्।...

यस्तो देखियो कांग्रेस महासमिति बैठक (फोटो फिचर)

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरू भएको छ । सभापति शेरबहादुर देउवाले  बैठकको उद्घाटन गरेका छन् । बैठकमा देउवासहित उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मासहित पार्टी पदाधिकारीसहित देशभरबाट करिब २ हजारभन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ । मंगलबार बिहान ९ […]

कांग्रेस महासमिति बैठक : विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र

काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो । गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन […]

कांग्रेस महासमिति बैठक किन छैन देउवाको प्राथमिकतामा?

पटक-पटक सारेर आगामी फागुनमा सम्पन्न गर्ने तय भएको कांग्रेसको महासमिति बैठकलाई संस्थापन पक्षले कम महत्त्व दिँदै गर्दा इतर समूह भने यसको व्यग्र प्रतीक्षामा रहेको नेताहरूका अभिव्यक्तिले देखाएका छन्। महासमितिको बैठकलाई कांग्रेसमा पार्टीको महाधिवेशनपछि महत्त्व दिएर हेर्ने भएपनि संस्थापन समूहका नेताहरूले भने पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक नै नदेखेको बताउने गरेका छन्। त्यसो त देउवाले अघिल्लो […]

कांग्रेस महासमिति बैठक : रचनात्मक विद्रोह जरूरी

लोभीपापी र दास मनोवृत्तिले केन्द्रीय समितिमा कब्जा जमाएका बेला महासमिति सदस्यहरु 'रचनात्मक विद्रोह' मा उभिन सक्नुपर्छ । नत्र कसैगरी पनि कांग्रेसको 'ड्यामेज कन्ट्रोल' सम्भव छैन ।

दुई साता पछि सर्‍यो कांग्रेस महासमिति बैठक

काठमाडौँ । नेपाली काँग्रेसले महासमिति बैठकको मिति दुई साता पछि सार्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । तत्कालै हलको अभाव र भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति […] The post दुई साता पछि सर्‍यो कांग्रेस महासमिति बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आउँदो मङ्सिरमा कांग्रेस महासमिति बैठक

काठमाडौं : नेपाली कांग्रेसले नीति अधिवेशनको साटो आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनबाट गर्ने भनिएको काम महासमिति बैठक गर्ने र उक्त बैठक मंसिर ११, १२ र १३  राख्ने प्रस्ताव गरेका छन्।१४औँ महाधिवेशनका बेला २०७८ मंसिरमा नेतृत्व मात्रै चयन गरेर नीति अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय भएको थियो। तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाउने भएको हो।