मुम्बई पुगेर नेपाली पाइलटले खेले अमिताभ बच्चनसँग फिल्म

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ अहिले चर्चामा छ । स्टारकास्ट मात्र नभएर नेपालका पर्यटकीय थलोमा सुटिङ भएको फिल्म दर्शकका लागि प्रतीक्षित छ । बोमन इरानी, अनुपम खेर र परिणिती चोपडा छायांकनका लागि नेपालमा दुई साता रहे । फिल्मको छायांकनका लागि उनीहरु सोलुखुम्बु र मनाङ पुगे । तर स्वास्थ्य अवस्थाका कारण मुख्य कलाकार […]

सम्बन्धित सामग्री

एकसाथ देखिँदै रजनीकान्त र अमिताभ बच्चन

एजेन्सी – तमिल तथा हिन्दी फिल्मका अभिनेता रजनीकान्त आफ्नो करियरको १७० औँ फिल्मको सुटिङमा यति बेला व्यस्त छन् । थलाइवर १७० को मुम्बईमा गर्नु पर्ने सुटिङ पूरा भएको छ । प्रडक्शन कम्पनीले आफ्नो सामाजिक सञ्जालमा एउटा फोटो शेयर गरेर मुम्बई शेड्युल सकिएको बताएको छ । फोटोमा अमिताभ बच्चन र रजनीकान्तसँगै छन् । लामो समयदेखि फ्यानहरू […]

सुटिङमा सक्कली बन्दुक पडाउँदा धन्न अमिताभ बाँचे

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले फिल्मको सुटिङका क्रममा नक्कलीको ठाउँमा अर्का नायकले सक्कली गोली बन्दुकमा भरेर पड्काउँदा आफ्नो झन्डै ज्यान गएको बताएका छन् । ४७ वर्षअघि रिलिज भएको फिल्म सोलेको छायांकन क्रममा यस्तो घटना भएको उनले बताएका छन् । ‘कौन बनेगा करोडपति’को सेटमा अमिताभ बच्चनले एकपटक यो घटनाको उल्लेख गरेका छन् । उनको यो […] The post सुटिङमा सक्कली बन्दुक पडाउँदा धन्न अमिताभ बाँचे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वर्षकै व्यस्त अभिनेता बने अमिताभ

मुम्बई– ‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन् । अमिताभले हालैमात्र आफ्नो ८०औं जन्मदिन मनाए । उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन पराइरहेका छन् । यो वर्ष अमिताभ अन्य अभिनेता अक्षय कुमार र अजय देवगनभन्दा सर्वाधिक व्यस्त अभिनेता बनेका छन् । यो […]

प्रेम वियोगपछि फिल्मनगरी मुम्बई पुगेका अमिताभ बच्चन (भिडियोसहित)

लगातार नोक्सान हुँदै जाँदा उनी ९० करोड ऋणमा डुबे । कम्पनी बर्बादीतिर गइरहेको थियो र अमिताभ विचलित भइसकेका थिए । उनले आफ्नो बंगला पनि बिक्रीमा राखे । तर, बम्बे हाई कोर्टले बैंकको ऋण नतिरेसम्म घर बेच्न नपाउने आदेश दियो ।

संगीतकार पनि बने अमिताभ बच्चन

मुम्बई । अभिनयका बादशाह मानिएका अमिताभ बच्चन संगीतकार पनि बनेका छन् । अमिताभ बच्चन विगत केही दशकदेखि बलिउडका सबैभन्दा ठूला अभिनेताका रूपमा चिनिएका छन् । उनले धेरै गीतमा स्वर पनि दिएका छन् । यतिबेला उनी पहिलोपटक चुपचाप संगीतकार बनेका छन् । उनी संगीतकार बनेको ’bout फिल्म निर्देशक आर बाल्कीले भने, ‘यो सबै अचानक भएको हो […] The post संगीतकार पनि बने अमिताभ बच्चन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अमिताभ बच्चनका पूर्व अंगरक्षक निलम्बित

एजेन्सी, ५ फागुन । शताब्दीका मेगास्टार अमिताभ बच्चनलाई सरकारले एक्स क्लास सुरक्षा दिएको छ । जसअन्तर्गत उनको वरपर चारजना सुरक्षाकर्मी तैनाथ हुन्छन् । अब उनको सुरक्षामा खटिएका एक हवल्दारको बारेमा ठूलो खबर बाहिर आएको छ, जसलाई जनताले पत्याउन सक्दैनन् । मुम्बई प्रहरीका यी हवल्दारले १ करोडभन्दा बढी कमाएको आरोप छ । यी आरोपका कारण उनी […]

अभिनेता अमिताभ दयालको निधन

मुम्बई । भारतीय अभिनेता अमिताभ दयालको निधन भएको छ । उनको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो । ६१ वर्षका दयालको निधन उनकी पत्नी मृणालिन्नी पाटिलले पुष्टि गरेकी छिन् ।१७ जनवरीमा हृदयाघात भएपछि उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो । आज पुनः हृदयाघात भएपछि निधन भएको हो ।अमिताभ बच्चन, सञ्जय दत्त, जोन अब्राहमका साथ ‘विरुद्ध’ र ओमपुरी, नन्दिता दासका साथ ‘कगार’ जस्ता फिल्ममा अभिनय गरेका अमिताभको दुई सन्तान शिवम पाटिल र अमृता पाटिल छन् । उनको अन्तिम संस्

अभिनेता अमिताभ दयालको निधन

मुम्बई(एबीपी लाइभ)– भारतीय अभिनेता अमिताभ दयालको बुधबार बिहान हृदयघातका कारण ६१ वर्षको उमेरमा निधन भएको छ । अमिताभकी पत्नी मृणालिन्नी पाटिलले उनको निधनको पुष्टि गरेकी छन् । ‘१७ जनवरीमा हृदयघात भएपछि उनलाई मुम्बईको नानावटी अस्प्तालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखियो । उपचारपछि गत शनिबार उनी कोरोना मुक्त भएका थिए […]

खाना खाएपछि दाह्रीले हात पुछ्थे अमिताभ !

मुम्बई(दैनिक जागरण)– अभिनेता अमिताभ बच्चनको शो ‘कौन बनेगा करोडपति १३’को यसपटकको एपिसोड ‘शानदार शुक्रबार’मा बलिउड अभिनेता पंकज त्रिपाठी र प्रतीक गान्धी हिस्सा लिँदैछन् । यो एपिसोडसँग जोडिएको कैयौं भिडियो प्रोमो सार्वजनिक भएका छन् । जसमा अमिताभ यी दुई कलाकारलाई कैयौं प्रश्न र हसीमजाक गरिरहेको देख्न सकिन्छ । यो शोसँग जोडिएको एक नयाँ प्रोमो सार्वजनिक भएको […]

अमिताभ र अजय मे डेमा सँगै

मुम्बई । मुम्बईमा फेरि कोरोनाको संक्रमण बढे पनि अभिनेता अमिताभ बच्चन यतिबेला अभिनेता निर्देशक अजय देवगनसँग नयाँ फिल्म ‘मे डे’को छायांकनमा जोडिएका छन् । कोरोना संक्रमणको सिकार भएका अमिताभले फेरि कोभिड नदोहोरियोस् भनेर छायांकनका क्रममा पूर्ण सावधानी अपनाएको फिल्म युनिटले जनाएको छ । यो फिल्मको मुम्बईमा छायांकन भइरहेको छ । यो फिल्मको निर्देशन अजय देवगनले […] The post अमिताभ र अजय मे डेमा सँगै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.