सुटिङमा सक्कली बन्दुक पडाउँदा धन्न अमिताभ बाँचे

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले फिल्मको सुटिङका क्रममा नक्कलीको ठाउँमा अर्का नायकले सक्कली गोली बन्दुकमा भरेर पड्काउँदा आफ्नो झन्डै ज्यान गएको बताएका छन् । ४७ वर्षअघि रिलिज भएको फिल्म सोलेको छायांकन क्रममा यस्तो घटना भएको उनले बताएका छन् । ‘कौन बनेगा करोडपति’को सेटमा अमिताभ बच्चनले एकपटक यो घटनाको उल्लेख गरेका छन् । उनको यो […] The post सुटिङमा सक्कली बन्दुक पडाउँदा धन्न अमिताभ बाँचे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....