मुम्बई । अभिनयका बादशाह मानिएका अमिताभ बच्चन संगीतकार पनि बनेका छन् । अमिताभ बच्चन विगत केही दशकदेखि बलिउडका सबैभन्दा ठूला अभिनेताका रूपमा चिनिएका छन् । उनले धेरै गीतमा स्वर पनि दिएका छन् । यतिबेला उनी पहिलोपटक चुपचाप संगीतकार बनेका छन् । उनी संगीतकार बनेको ’bout फिल्म निर्देशक आर बाल्कीले भने, ‘यो सबै अचानक भएको हो […]
The post संगीतकार पनि बने अमिताभ बच्चन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.