अभिनेता अमिताभ दयालको निधन

 मुम्बई । भारतीय अभिनेता अमिताभ दयालको निधन भएको छ । उनको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो । ६१ वर्षका दयालको निधन उनकी पत्नी मृणालिन्नी पाटिलले पुष्टि गरेकी छिन् ।१७ जनवरीमा हृदयाघात भएपछि उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो । आज पुनः हृदयाघात भएपछि निधन भएको हो ।अमिताभ बच्चन, सञ्जय दत्त, जोन अब्राहमका साथ ‘विरुद्ध’ र ओमपुरी, नन्दिता दासका साथ ‘कगार’ जस्ता फिल्ममा अभिनय गरेका अमिताभको दुई सन्तान शिवम पाटिल र अमृता पाटिल छन् । उनको अन्तिम संस्

सम्बन्धित सामग्री

९३ वर्षका भारतीय अभिनेता रमेश देवको निधन

नयाँ दिल्ली । चर्चित मराठी, बलिउड अभिनेता अमिताभ बच्चन, राजेश खन्ना लगायतका धेरै चर्चित कलाकारहरूसँग स्क्रिन सेयर गरेका बलिउड अभिनेता रमेश देवको हृदयघातका कारण निधन भएको छ । उनी ९३ वर्षका थिए। उनले चार दिनअघि मात्रै ९३ औं जन्मदिन मनाएका थिए। उनको मृत्यु मुम्बईको धिरुभाई अम्बानी अस्पतालमा उपचारको क्रममा भएको हो। रमेश देवकी पत्नी सीमा […]

अभिनेता अमिताभ दयालको निधन

मुम्बई(एबीपी लाइभ)– भारतीय अभिनेता अमिताभ दयालको बुधबार बिहान हृदयघातका कारण ६१ वर्षको उमेरमा निधन भएको छ । अमिताभकी पत्नी मृणालिन्नी पाटिलले उनको निधनको पुष्टि गरेकी छन् । ‘१७ जनवरीमा हृदयघात भएपछि उनलाई मुम्बईको नानावटी अस्प्तालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखियो । उपचारपछि गत शनिबार उनी कोरोना मुक्त भएका थिए […]

दिलिप कुमारको अन्तिम बिदाइका लागि कब्रिस्तान पुगे अमिताभ बच्चन

बलिउड अभिनेता दिलिप कुमारको बुधवार बिहान निधन भएपछि अन्तिम बिदाइ गरिएको छ । बुधवार बिहान मुम्बईको हिन्दुजा अस्पतालमा अभिनेता दिलिपको ९८ वर्षको उमेरमा निधन भएको हो । उनको शवलाई मुम्बईको जुहू कब्रिस्तानमा अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेता दिलिपको अन्तिम बिदाइ गर्न चर्चित अभिनेताहरूको भीड लागेको थियो । अभिनेता अमिताभ बच्चनले कब्रिस्तान पुगेर दिलिपलाई बिदा गरेका छन् । अभिनेता बच्चन रातो र सेतो ज्याकेटमा मास्क लगाएको अवस्थामा देखिएका थिए ।

भेट्रान बलिउड अभिनेता ऋषि कपुरको निधन

बलिउडका भेट्रान अभिनेता ऋषि कपुरको निधन भएको छ। ६७ वर्षीय कपुरको स्वास्थ्यमा समस्या देखिएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो। उनको एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको निधन बारे टाइम्स नाउले ट्वीट गरेको छ। बलिउडका अर्का भेट्रान अभिनेता अमिताभ बच्चनले पनि लेखेका छन्, 'ऋषि कपुरको पनि निधन भयो।

ऋषि कपूरको निधन - समाचार - साप्ताहिक

भारतिय अभिनेता ऋषि कपूरको बिहिवार विहान निधन भएको छ । उनको मृत्युको वारेमा अभिनेता अमिताभ बच्चनले ट्विट मार्फत् जानकारी दिएका हुन् ।

रहेनन् बलिउड अभिनेता ऋषि कपूर

काडमाडाैं :  बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ। उनको कहीबेर अघि निधन भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्।  बिबिसी हिन्दीले कपुरको ६७ बर्षको उमेरमा निधन भएको जनाएको छ। त्यस्तै भारतीय अभिनेता अमिताभ बच्चनले पनि कपुर नहरेको सामाजिक सञ्जालमा लेखेका छन्।  क्यान्सरबाट पीड...