‘बाहुबली २’ ले ताइवानमा पनि तोड्यो रेकर्ड, पहिलो हप्तामै कमायो ४६ करोड

भारतमा अत्याधिक कमाई गर्ने फिल्म ‘बाहुबली २’ ले ताइवानमा पनि रेकर्ड तोड्ने व्यपार गरेको छ। फिल्मले ताइवानमा पहिलो हप्ता नै ४६ करोड रुपैयाँको व्यपार गरिसकेको छ। इन्डस्ट्री फिल्म ट्र्याकर रमेश बालाले ट्वीटरमा फिल्मको कमाईको जानकारी दिएका छन्। उनले लेखे, ‘बाहुबली २ ले ताइवानमा पहिलो हप्ता ४६ करोड रुपैयाँको कमाई गरेको छ।’ फिल्म ‘बाहुबली २’ अब…