केजीएफ–२ बक्स अफिस अपडेटः ‘बाहुबली २’ को अर्को रेकर्ड पनि तोड्यो

एजेन्सी । फिल्म ‘केजीएफ च्याप्टर २’ हिन्दी संस्करणले रिलिजको पहिलो सोमबार अर्थात् रिलिजको पाँचौं दिनमा बक्स अफिसमा २०० करोडको आँकडा पार गरेको छ ।

सम्बन्धित सामग्री

पठानको रेकर्ड जवानले तोड्यो

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको पछिल्लो नयाँ फिल्म ‘जवान’ले बलिउडको अहिलेसम्मको सबै व्यावसायिक रेडर्क तोडेको छ । उनको यस फिल्मले भारतमा सर्वाधिक व्यापार गरेको छ । त्यसो त शाहरुखले यस वर्षको सुरुमा फिल्म पठानमार्फत बलिउड बक्स अफिस कब्जा गरेका थिए । सो फिल्मले भारतमा कुल ५ सय ४३ दशमलव शून्य ५ करोडको व्यापार गरेर […] The post पठानको रेकर्ड जवानले तोड्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘जनहित मे जारी’ले तोड्यो ‘आरआरआर’को रेकर्ड

करिब डेढ महिना अघि थिएटरमा रिलिज भएर चार करोड रुपैयाँमात्र बक्स अफिस व्यापार गरेको फिल्म ‘जनहित मे जारी’ले ओटीटीमा रेकर्ड कायम गरिरहेको छ । पुरुषलाई सुरक्षित यौन सम्बन्धका लागि कन्डम प्रयोग गर्नुपर्ने सन्देश दिने फिल्मलाई हेर्न दर्शक भलै फिल्म हलमा त गएनन्, तर घरमै बसेर ओटीटीमा फिल्म हेर्नेको संख्या ह्वात्तै बढेको छ ।नुसरत भरुचा स्टारर यो फिल्मले यो वर्ष फिल्म हलमा नयाँ रेकर्ड बनाउने ‘द कश्मीर फाइल्स’ र ‘आरआरआर’ जस्ता फिल्मको रेकर्ड पनि तोडिदिएको छ । यो फिल्मल