भारतीय उच्च सैनिक टोली काठमाडौँमा, प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा डिफेन्स कोर्ष गरिरहेका भारतीय सैनिक अधिकारीहरूको टोली नेपाल आएको छ । भारतीय जल सेनाका वरिष्ठ सैनिक अधिकारी धिरेन भिगको नेतृत्वमा ३९ सदस्यीय टोली शनिवार काठमाडौँ आएको हो । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सो टोली कार्तिक ६ गते सम्म नेपालमा रहने छ । नेपाल बसाइका क्रममा उनीहरूले प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

संयुक्त अभ्यासका लागि सैनिक टोली भारत प्रस्थान

काठमाडौँ – भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ। नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज बुधबार त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको […]

चिनियाँ सैनिक टोली आउँदै

चिनियाँ जनमुक्ति सेना(पीएलए) को एउटा टोली आज नेपाल आउने भएको छ । बुधबार पीएलएअन्तर्गतको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल युई एन दे नेतृत्वको सैनिक टोली नेपाल आउन लागेको हो ।

जब सैनिक टोली दुर्गम लालझाडी पुग्यो

महेन्द्रनगर –कञ्चनपुरको लालझाडी गाउँपालिका–२ कसवाका ८६ वर्षीय रन्तु राना स्थानीय शिवशङ्कर आधारभूत विद्यालयबाट हँसिलो अनुहार लिएर घर फर्किंदै गर्दा बाटोमा भेटिए। नेपाली सेनाले दिएको कम्बल हातमा च्यापेर लौरीको सहारामा घर फर्किन लागेका वृद्ध रानाले बस्तीमै सेनाले स्वास्थ्य सेवादेखि असहाय बालबालिकालाई राहत तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेपछि सेनाको गुणगान मात्रै गाएनन्, जयजयकार पनि गरे। […]

कोहलपुरमा सेनाको पिकअप भ्यान दुर्घटना

बाँकेको कोहलपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको पिकअप भ्यान दुर्घटना भएको छ । प्रदेश–३–०१–००२ झ ५११२ नम्बरको भ्यान निर्वाचन सुरक्षा गस्तीको क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।सैनिक टोली सम्झना चोकबाट गस्ती गर्दै कोहलपुर–४ स्थित किरणमालामा पुगेपछि दुर्घटनामा परेका थिए । दुर्घटनामा मानवीय क्षति भएको छैन ।

संयुक्त राष्ट्र संघको सैनिक टोली लुम्बिनीमा

५ कात्तिक, बुटवल । संयुक्त राष्ट्र संघको सैनिक टोली शनिबार लुम्बिनीमा आइपुगेको छ । संयुक्त राष्ट्र संघ महासचिवका पूर्वसैनिक सल्लाहकार ह्यूज रसेन, संयुक्त राष्ट्र संघमा कार्यरत सहसैनिक सल्लाहकार मिस्टर ओलीभर यूलिच, मिस्टर एड्म क्रिष्टोफर स्मीथ, बगांलादेशी सैनिक अधिकृत रिजोल कभियत, इन्डोनेशियन सेनाका कर्नेल अजवान एडविप सहितको टोली लुम्बिनी आएको हो । त्यसैगरी टोलीमा शान्ति कार्य […]

सेनानी लामाको नेतृत्वमा नेपाली शान्ति टोली लिबियातर्फ

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि लिबियामा तैनाथ हुन सेनानी गेलाङ लामाको नेतृत्वमा ८९ नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ।...

काबुलको दूतावास बन्द गर्दै अस्ट्रेलिया

एजेन्सी। अस्ट्रेलियाले अफगानिस्ताको काबुलमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। अमेरिकी नेतृत्वको सैनिक टोली अफगानिस्तानबाट फर्कने भएपछि सुरक्षाको कारण देखाउँदै मंगलबार अस्ट्रेलियाले अस्थायी रूपमा दूतावास बन्द गर्ने निर्णय गरेको हो। काबुलमा दूतावास बन्द गर्ने अस्ट्रेलिया सरकारको निर्णयको आलोचना हुन थालेको छ। यसले अफगानी सरकारमाथिको अविश्वास बढ्ने हुनाले दूतावास बन्द गर्न नहुनले कतिपय कूटनीतिज्ञको भनाइ छ।

भारतीय सेनाको तीन सदस्यीय सैनिक टोली बुधबार नेपाल आउने

रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कूलमा सञ्चालन भइरहेको नेपाली सेना र भारतीय सेनाको गणस्तरको संयुक्त अभ्यास सूर्यकिरण–बाह्रौँ संस्करणको अवलोकन एवं समापन समारोहमा सहभागी हुन भारतीय सेनाको लेफ्टिनेन्ट जनरल जगदीपकुमार शर्माको नेतृत्वमा तीन सदस्यीय सैनिक टोली बुधबार नेपाल आउने भएको छ । उक्त उच्च तहको सैनिक टोलीले हाल सञ्चालन भई रहेको संयुक्त अभ्यासको अवलोकन गर्ने र…