सेनाको पैदल टोलीले पनि विमान पत्ता लगाउन सकेन, खोजी कार्य जारी छ : सैनिक प्रवक्ता

काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान कहाँ दुर्घटना भएको भन्ने सेनाको टोलीले पनि पत्ता लगाउन सकेको छैन । मुस्ताङको घाँसा पोस्टबाट सेनाको पैदल टोली सम्भावित दुर्घटनास्थल खोज्दै गएको थियो । त्यस्तै, हेलिकोप्टरबाट पनि सैनिक टोली खोजीमा गएको थियो । आज (आइतबार) बिहान ९:५५ मा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान […]