जब सैनिक टोली दुर्गम लालझाडी पुग्यो

महेन्द्रनगर –कञ्चनपुरको लालझाडी गाउँपालिका–२ कसवाका ८६ वर्षीय रन्तु राना स्थानीय शिवशङ्कर आधारभूत विद्यालयबाट हँसिलो अनुहार लिएर घर फर्किंदै गर्दा बाटोमा भेटिए। नेपाली सेनाले दिएको कम्बल हातमा च्यापेर लौरीको सहारामा घर फर्किन लागेका वृद्ध रानाले बस्तीमै सेनाले स्वास्थ्य सेवादेखि असहाय बालबालिकालाई राहत तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेपछि सेनाको गुणगान मात्रै गाएनन्, जयजयकार पनि गरे। […]

सम्बन्धित सामग्री

संयुक्त अभ्यासका लागि सैनिक टोली भारत प्रस्थान

काठमाडौँ – भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ। नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज बुधबार त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको […]

चिनियाँ सैनिक टोली आउँदै

चिनियाँ जनमुक्ति सेना(पीएलए) को एउटा टोली आज नेपाल आउने भएको छ । बुधबार पीएलएअन्तर्गतको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल युई एन दे नेतृत्वको सैनिक टोली नेपाल आउन लागेको हो ।

सिरियामा नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरूको टोली अदली बदली गरिएको छ । कार्तिक २८ मा सिरियामा तैनाथ शान्ति सैनिकलाई बदली गर्न प्रमुख सेनानी रोशन थापाको कमाण्डमा १८३ जना सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको एयरबस ए–३३० मार्फत सैनिक टोली मिशन ईलाकातर्फ गएका सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । सिरियामा फोर्स हेडक्वार्टर सपोर्ट युनिट १० औं डफ्फा सहितका विभिन्न युनिट परिचालित थिए । ति युनिटलाई ११ औं डफ्फासहितका युनिटहरुले बदली गरेका छन् । प्रमुख सेनान

संयुक्त राष्ट्र संघको सैनिक टोली लुम्बिनीमा

५ कात्तिक, बुटवल । संयुक्त राष्ट्र संघको सैनिक टोली शनिबार लुम्बिनीमा आइपुगेको छ । संयुक्त राष्ट्र संघ महासचिवका पूर्वसैनिक सल्लाहकार ह्यूज रसेन, संयुक्त राष्ट्र संघमा कार्यरत सहसैनिक सल्लाहकार मिस्टर ओलीभर यूलिच, मिस्टर एड्म क्रिष्टोफर स्मीथ, बगांलादेशी सैनिक अधिकृत रिजोल कभियत, इन्डोनेशियन सेनाका कर्नेल अजवान एडविप सहितको टोली लुम्बिनी आएको हो । त्यसैगरी टोलीमा शान्ति कार्य […]

सेनानी लामाको नेतृत्वमा नेपाली शान्ति टोली लिबियातर्फ

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि लिबियामा तैनाथ हुन सेनानी गेलाङ लामाको नेतृत्वमा ८९ नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ।...

भारतीय उच्च सैनिक टोली काठमाडौँमा, प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा डिफेन्स कोर्ष गरिरहेका भारतीय सैनिक अधिकारीहरूको टोली नेपाल आएको छ । भारतीय जल सेनाका वरिष्ठ सैनिक अधिकारी धिरेन भिगको नेतृत्वमा ३९ सदस्यीय टोली शनिवार काठमाडौँ आएको हो । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सो टोली कार्तिक ६ गते सम्म नेपालमा रहने छ । नेपाल बसाइका क्रममा उनीहरूले प्रधानमन्त्री […]

फिलिपिन्समा ८५ सैनिक बोकेको विमान दुर्घटना

फिलिपिन्समा ८५ सैनिक बोकेर उडेको सैनिक विमान आइतबार दुर्घटनामा परेको छ । यो विमानले कागायन डि ओरो सिटीबाट उडान भरेको थियो । सैनिक प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई बताएअनुसार यस विमानमा आगो लागेको थियो । घटनामा १७ सैनिकको मृत्यु भएको छ । यद्यपि, ४० जना सैनिकलाई बचाइएको छ । उनीहरुको उपचार भइरहेको छ । घटनाको समय विमानलाई सुलु राज्यको जोलो आइल्यान्डमा ल्यान्ड गराउने प्रयत्न गरिएको थियो । सोबेजानाका अनुसार समयमै उद्धारका लागि सैनिक टोली पुग्यो ।  विमानमा रहेका अधिकांश सैनिकहरुले भर्

भारतीय सेनाको तीन सदस्यीय सैनिक टोली बुधबार नेपाल आउने

रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कूलमा सञ्चालन भइरहेको नेपाली सेना र भारतीय सेनाको गणस्तरको संयुक्त अभ्यास सूर्यकिरण–बाह्रौँ संस्करणको अवलोकन एवं समापन समारोहमा सहभागी हुन भारतीय सेनाको लेफ्टिनेन्ट जनरल जगदीपकुमार शर्माको नेतृत्वमा तीन सदस्यीय सैनिक टोली बुधबार नेपाल आउने भएको छ । उक्त उच्च तहको सैनिक टोलीले हाल सञ्चालन भई रहेको संयुक्त अभ्यासको अवलोकन गर्ने र…